समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

छात्रालाई दुर्व्यवहार गरेको आराेपमा होस्टल सञ्चालक पक्राउ

छात्रालाई दुर्व्यवहार गरेको आराेपमा होस्टल सञ्चालक पक्राउ


काठमाडौं । होस्टलमा बस्ने विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा मुनलाइट गल्स होस्टल सञ्चालक मधु रेग्मी पक्राउ परेकी छन् । मोरङको विराटनगर महानगरपालिका ८ मा रहेको सो होस्टलमा बस्दै आएकी एक छात्रालाई र...

तीन प्रदेश प्रमुख पदमुक्त

तीन प्रदेश प्रमुख पदमुक्त


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेका हुन् । मन्त्रिपरिषदको फागुन २८ गते बस...

अरब सागरमा डुङ्गा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु

अरब सागरमा डुङ्गा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु


काठमाडौं । अरब सागरमा डुङ्गा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको पाकिस्तानी सेनाले बुधबार पुष्टि गरेको छ । गत मार्च ५ मा उक्त माछा मार्ने डुङ्गा समुद्रमा डुबेपछि उद्धारकर्मीहरूले दक्षिणी सिन्ध...

बागमती प्रदेशसभा बैठक : विशेष समितिको प्रतिवेदन पारित

बागमती प्रदेशसभा बैठक : विशेष समितिको प्रतिवेदन पारित


काठमाडौं । बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन समितिको प्रतिवेदन सर्वसम्मतिबाट पारित गरेको छ । उक्त बैठकमा विशेष समितिको प्रतिवेदनमाथि छलफल...

इलाममा सुन्तला उत्पादन घट्यो

इलाममा सुन्तला उत्पादन घट्यो


काठमाडौं । इलाममा यसवर्ष सुन्तालन उत्पादन घटेको छ । गत वर्षको तुलनामा चार मेट्रिकटन अर्थात् शून्य दशमलव १५ प्रतिशतले सुन्तला उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार य...

पिएनजीले जित्यो टी-२० सिरिजको उपाधि, नेपाल ८६ रनले पराजित

पिएनजीले जित्यो टी-२० सिरिजको उपाधि, नेपाल ८६ रनले पराजित


काठमाडौं । हङकङमा जारी टी-२० सिरिज क्रिकेटको उपाधि पिएनजीले जितेको छ । नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले टी-२० सिरिजको उपाधि जितेको हो । पिएनजीले दिएको १७२ रनको लक्ष्य पछाएको नेपालले १६.३ ओभरमा अ...

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट


काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बुधबार २.४८ अंकले घटेको सेयर बजार २१०८.७२ विन्दुमा आएर बन्द भएको छ । यसदिन ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ कर...

रविबारे प्रधानमन्त्रीको अभिव्यक्ति- आफूतिर आए प्रधानमन्त्री, नआए भ्रष्टाचारी

रविबारे प्रधानमन्त्रीको अभिव्यक्ति- आफूतिर आए प्रधानमन्त्री, नआए भ्रष्टाचारी


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति तथा उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेबारे अभिव्यक्ति दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आफूलाई विश्वासको मत माग्ने क्रममा ...

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले प्रतिनिधिसभाका १५७ जनाको समर्थन पाएका छन् ।

आजको प्रतिनिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै

आजको प्रतिनिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि तय भएको प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदै छन् । सङ्घीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ । प्रतिनिधिसभाको बैठक आज बि...