समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

उदयपुर बोलेरो दुर्घटना : मृत्यु हुनेको संख्या ७ पुग्यो

उदयपुर बोलेरो दुर्घटना : मृत्यु हुनेको संख्या ७ पुग्यो


काठमाडौं । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको बोलेरो जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार दुर्घटनामा परी एक बच्चा, तीन पुरुष र तीन मह...

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस


काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेस भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन...

उदयपुरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु

उदयपुरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु


काठमाडौं । उदयपुरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटना ८ जना घाइते भएका छन् । धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको बोलेरो बिहीबार बिहान उदयपुरको मैनामैनीमा दुर्घटना भएको प्रहरी...

सुन तस्करीबारे छानबिन गर्न बनेको आयोगले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

सुन तस्करीबारे छानबिन गर्न बनेको आयोगले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन


काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।  बिहीबार आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश डिल्लीराज आचार्यले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प...

टिकटक माथि प्रतिबन्ध लगाउने विधेयक अमेरिकी सदनबाट पारित

टिकटक माथि प्रतिबन्ध लगाउने विधेयक अमेरिकी सदनबाट पारित


काठमाडौँ । टिकटकले उसको चिनियाँ मूल कम्पनीसँग सम्बन्ध विच्छेद गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार पारित भए...

फेरि बढ्यो सुनको मूल्य, ताेलाकाे कति पुग्याे ?

फेरि बढ्यो सुनको मूल्य, ताेलाकाे कति पुग्याे ?


काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ८०० रुपैयाँ बढेको हो । आज छापावाल सुन तोलामा १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहे...

कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु

कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु


काठमाडौं । कुवेतमा कारको ठक्करबाट सडक छेउमा बसेका तीन नेपालीको मृत्यु भएको छ । मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर...

गृहमन्त्री रविमाथि प्रश्न उठाउँदै कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

गृहमन्त्री रविमाथि प्रश्न उठाउँदै कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी आरोपित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नैतिकतामाथि प्रश्न उठाएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेसका बद्र...

जलवायु परिवर्तनका अवसर सम्बोधन गर्न बृहत रणनीति आवश्यक : प्रधानमन्त्री

जलवायु परिवर्तनका अवसर सम्बोधन गर्न बृहत रणनीति आवश्यक : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गासिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि बृहत रणनीति आवश्यक पर्ने बताए । ‘जलवायु परिवर्तन, स्वास्थ्य ...

क्यानडाका लागि नेपालका आवासीय राजदूतले लिए शपथ

क्यानडाका लागि नेपालका आवासीय राजदूतले लिए शपथ


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौडेललाई राजदूत पदको पद तथा गोपनीयताको शपथ गराएका छन् ।राष्ट्रपति कार्यालय, महाराजगञ्जमा आज आयोजित समारोहमा नवनियुक्...