Author: समाबेसी संवाददाता
सरकारले भुक्तानी नदिएपछि चितवनका किसानले सडकमै पोखे दूध
चितवन । सरकारले दूधको भुक्तानी नदिएपछि चितवनका दूध किसान सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । दूध बिक्री तथा भुक्तानीमा देखिएको बेतिथीविरुद्धको आन्दोलनका क्रममा उनीहरूले आइतबार सडकमै दूध पोखेर ...
२७ अंकले घट्यो सेयर बजार
काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । चालु साताको पहिलो कारोबार दिन आइतबार २७.२१ अंकले घटेको सेयर बजार २०३४.८२ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ८४३ कित्त...
जनमतद्वारा मधेस प्रदेशसभा बैठक अवरुद्ध, बैठक १० मिनटेका लागि स्थगित
काठमाडौं । जनमत पार्टीले मधेस प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । आइतबार प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले प्रदे सभाबाट विश्वासको मत लिने कार्यसुची रहेको थियो । बैठक प्रारम्भ भएपछि जनम...
टिकटक पुनः सञ्चालनमा ल्याउन सकिन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटकको प्रतिवद्धता व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भए पुनः सञ्चालनमा ल्याउन नसकिने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद गणेश पराजु...
पाँचखालका ३१ हजार नागरिकलाई चार महिनाभित्र खानेपानी
काठमाडौँ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरमा सञ्चालित बृहत पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाका अनुसार हालसम्म ९३ दशमलवतीन प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाका व्यवस्था...
बलात्कार आराेपमा एकजना पक्राउ
काठमाडौँ । मोरङको उर्लाबारी–४ मा एक किशोरीलाई बलात्कार गरेको आराेपमा एकजना पक्राउ परेका छन् । मोरङको मिक्लाजुङ घर भई उर्लाबारीमा डेरामा बस्दै आएकी १७ बर्षीया किशोरीलाई बलात्कार गरेको आराेपमा उर्लाबार...
प्रतिनिधि सभामा ‘अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन’ पेस
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन, २०८०’ पेस भएको छ । बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उक्...
भरतपुर विमानस्थल विस्तारका लागि भोलिदेखि सर्वे हुने
चितवन । भरतपुर विमानस्थलको विस्तारको प्रकृया अघि बढ्ने भएको छ । यहाँ रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग बिस्तार गर्न लागिएको हो । विस्तारका लागि सर्वे गरी ड...
थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन पेरोलमा रिहा
काठमाडौँ । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वनिर्वासनबाट स्वदेश फर्केको छ महिनापछि आइतबार पेरोलमा रिहा भएका छन्। पेरोल कैदीहरू व्यवहारिक अवस्थाहरू पालन गर्न सहमत भएको अवस्थामा तोकि...
सुशासन मेरो नारा होइन, संकल्प हो : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वहरू छानबीनको दायरामा आएको यो हाम्रो इतिहासको सबैभन्दा ठूलो प्रकरण भएको बताएका छन् । उनले सुशासनको संकल्प गर...









