समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

गठबन्धनको विषयमा शेरबहादुर र गगन थापाबीच कुरा मिलेन, छलफल निष्कषविहीन

गठबन्धनको विषयमा शेरबहादुर र गगन थापाबीच कुरा मिलेन, छलफल निष्कषविहीन


काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच गठबन्धनको विषयमा सहमति नजुट्दा छलफल निष्कर्षविहीन भएको छ । महासमिति बैठक सुरु हुनुअघि सोमबार देउवा निवास बुढानिलकण्ठमा भएको छलफ...

कसैलाई निषेध गरेर दिगो शान्ति र स्थायित्व हुन सक्दैन : कमल थापा

कसैलाई निषेध गरेर दिगो शान्ति र स्थायित्व हुन सक्दैन : कमल थापा


काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कसैलाई निषेध गरेर स्थायी शान्ति र स्थायित्व हुन नसक्ने दाबी गर्दै राज्यशक्तिको दुरुपयोग गरेर केही समय राजनैतिक बिचार निषेध गरे पनि सधैँ निषेधित र समाप्त न...

चितवनमा ५४२ किलो गाँजासहित २ ट्रक नियन्त्रणमा

चितवनमा ५४२ किलो गाँजासहित २ ट्रक नियन्त्रणमा


चितवन । चितवनमा ५४२ किलो गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिँदै दुईजनालाई प्रहरीले पक्राउ गरेकाे छ ।  पक्राउ पर्नेहरुमा ना ३ ख ७२४० नं. डिब्बा ट्रक चालक धनकुटा छथर जोरपाटे गाउँपालिका वडा नं. ३ बस्ने ...

देउवा र थापाबीच अझै जुटेन सहमति, प्रतिवेदनलाई सर्वसम्मत बनाउने प्रयास जारी

देउवा र थापाबीच अझै जुटेन सहमति, प्रतिवेदनलाई सर्वसम्मत बनाउने प्रयास जारी


काठमाडौं । महासमिति बैठकका लागि महामन्त्री गगन थापाले तयार गरेको सांगठनिक प्रतिवेदनमा अझै सहमति जुट्न सकेको छैन ।महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका पदाधिकारिबीच अहिले देउवा निवास बुढालि...

विदेशी विनिमय दर : आज कुन मुद्राको कति ?

विदेशी विनिमय दर : आज कुन मुद्राको कति ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । नेपाल ...

सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणमा समाहित हुन प्रधानमन्त्रीको अपील

सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणमा समाहित हुन प्रधानमन्त्रीको अपील


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोककल्याणकारी सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणको अभियानमा समाहित हुन सम्पूर्ण जनसमुदायमा अपील गरेका छन् । प्रजातन्त्र दिवसको औपचारिक समारोह...

प्रजातन्त्र दिवसको समारोहमा पत्रकारलाई प्रवेश नदिएपछि…

प्रजातन्त्र दिवसको समारोहमा पत्रकारलाई प्रवेश नदिएपछि…


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन ।सैनिक मञ्च टुँडिखेलमा सरकारले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश नदिइएप...

नेपाल ए माथि क्यानडा ४ विकेटले विजयी

नेपाल ए माथि क्यानडा ४ विकेटले विजयी


काठमाडौँ । क्यानडाले नेपाल ए क्रिकेट टिमलाई पराजित गरेको छ । आइतबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले नेपाल ए लाई ४ विकेटले पराजित गरेको छ । नेपाल ए ले दिएको २१७ रनको लक्ष्य पछाएको क्यान...

पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा तीन पूर्व सचिवसहि...

एक लाख ६१ हजार बालबालिकालाई दादुरा-रुवेलाको खोप दिइँदै

एक लाख ६१ हजार बालबालिकालाई दादुरा-रुवेलाको खोप दिइँदै


चितवन । एक लाख ६१ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । नौ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार सात सय खोप केन्द्र...