Author: समाबेसी संवाददाता
सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ
काठमाडौं । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ ।बचतकर्ताको सवा एक अर्ब हाराहारी रकम हिनामिना गरेको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रक...
कृषि क्षेत्र विकासका लागि नीतिगत सुधार चाहिन्छ : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासमार्फत गरिबी न्यूनिकरण गर्न सकिने भन्दै यसका लागि कृषि क्षेत्रमा नीतिगत सुधारको आवश्यकता औँल्याएका छन् । ‘बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव–२...
भ्रष्टहरूका लागि देश स्वर्ग भयो, ब्यवस्था फेरौं : कमल थापा
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक भ्रष्टाचारिहरुको लागि स्वर्ग भएको बताउदै ब्रम्हलुटको अन्त्य गर्नको निमित्त ब्यबस्था र प्रणाली परिबर्तन गर्नुपर्ने आबश्यकता औल्याएका छन् । आज पार्टीक...
सेमिफाइनलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित
काठमाडौँ । नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ । शुक्रबार सम्पन्न सेमिफाइनलमा मलेसियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो । नेपालले दिएको ११६ रनको लक्ष्य पछाएको मले...
एमालेले भोली गुह्येश्वरी–धाप ड्याम यात्रा गर्ने
काठमाडौँ । नेकपा एमालेले गुह्येश्वरी–धाप ड्याम यात्रा गर्ने भएको छ । सो पार्टीले शनिवार गुह्येश्वरीदेखि धापसम्म यात्रा गर्ने भएको हो । यात्रामा एमाले अध्यक्ष केपी ओली समेत सहभागी हुने एमाले काठमाडौँ ज...
आरती साहका लागि न्याय माग्दै नेविसंघको प्रदर्शन
काठमाडौँ । कांग्रेस निकट नेपाल विद्यार्थी संघले आरती साहको लागि न्याय माग्दै प्रदर्शन गरेको छ । आज नेविसंघ त्रिचन्द्र इकाइले साहका लागि न्याय माग्दै प्रदर्शन गरेको हो । उनीहरूले घण्टाघर नजिक नाराबाजी ...
बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे पाँच हजार
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई रु पाँच हजार उपलब्ध गराउने भएको छ । बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने ...
शुक्रबार बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। यसअघि बिहीबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ६०० रूपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख...
मोरङमा बोक्सीको आरोपमा महिलामाथि दुर्व्यवहार, एकजना पक्राउ
काठमाडौं । मोरङको बूढीगंगा गाउँपालिका–७ मा एक महिलामाथि बोक्सीको आरोपमा दुर्व्यहार गरिएको छ । बोक्सीको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई मलमूत्र खुवाएको आरोपमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी पक्राउ...
मन्त्री किराँतीले गरे आफ्नो कार्यकक्ष आफैंले सफा
काठमाडौं । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आज आफ्नो कार्यकक्ष आफैं सफा गरेका छन् । सामाजिक सन्जालमा सेयर गरिएको एक भिडियोमा मन्त्री किराँतीले आफ्नो कार्यकक्षमा पोछा लगाउँदै ग...









