समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

आइतबार बढ्यो सुनको भाउ, ताेलाकाे कति ?

आइतबार बढ्यो सुनको भाउ, ताेलाकाे कति ?


काठमाडौं । नेपाली बजारमा आईतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक ल...

‘कला, साहित्यले देशमा परिवर्तन ल्याउन सक्छ’

‘कला, साहित्यले देशमा परिवर्तन ल्याउन सक्छ’


काठमाडौँ । कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ सार्वजनिक भएको छ । आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त कृति सार्वजनिक गरे । उपकुल...

मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न एमालेको माग

मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न एमालेको माग


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ ।  आइतबार बसेको प्रतिनिधिसभा बैठक सुरु भ...

आइतबार विदेशी मुद्राको विनिमय दर कति ?

आइतबार विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतवारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।  जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएक...

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै


काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् । जनमत पार्टीले समर्थन फिर्ता लिएपछि उनले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।   दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकम...

कलाकार ‘भाइरल’ होईन, लोकप्रिय हुनुपर्छ: प्रधानमन्त्री

कलाकार ‘भाइरल’ होईन, लोकप्रिय हुनुपर्छ: प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकसङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बतााएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खु...

नेदरल्याण्ड्स १३७ रनमा अलआउट, कुशल भुर्तेलले लिए ४ विकेट

नेदरल्याण्ड्स १३७ रनमा अलआउट, कुशल भुर्तेलले लिए ४ विकेट


काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्डले नेपालसामु १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरम...

धादिङमा बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते, तीनको अवस्था गम्भीर

धादिङमा बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते, तीनको अवस्था गम्भीर


काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । काठमाडौंबाट तीर्थयात्री बोके...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)


काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ...

चितवनमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु


चितवन । चितवनमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१२ गोन्द्राङ बस्ने सुनिता श्रेष्ठको ३ वर्षीय छोरा विमर्श श्रेष्ठ रहेका छन् । उनलाई शुक्रवार साँझ ...