कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
प्रकाशित मिति: शनिबार, फाल्गुण ०५, २०८० | ११:३९:०६
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
परीक्षा आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने र वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, फाल्गुण ०५, २०८० |
११:३९:०६
2663