Author: समाबेसी संवाददाता
आइसिसी विश्वकप लिग-२ : पहिलो खेलमा नेपाल नामिबियासँग पराजित
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३.१ ओभरमा भेट्टायो । नेपालका लागि सोमपाल कामील...
जापानलाई उछिन्दै जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र
काठमाडौं । जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको छ । सन् २०२३ का लागि उसको कूल गार्हस्थ्य उत्पादन ५९१.४८ ट्रिलियन येन (४.२१ ट्रिलियन अमेरिकी डलर) रहेको छ । जापानलाई जर्मनीले उछिनेको ...
स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन अनलाइनबाट बुझाउनुपर्ने
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन अनलाइन प्रणालीबाट बुझाउनुपर्ने भएको छ । कामपाको ३२ वटै वडामा सञ्चालनमा रहेका निजी तथा सामुदायिक अस्पताल...
देशकै ठूलो फर्निचर मेला रौतहटको जयनगरमा सुरू
काठमाडौं । देशकै सबभन्दा ठूलो फर्नीचर मेला राैतहटकाे जयनगर चौकमा सुरु भएको छ। श्रीपञ्चमी अवसर पारेर जयनगरमा प्रत्येक बर्ष लाग्दैआएको फर्नीचर मेला यस पटक पनि बुधबारदेखि सुरुभ एको हो । गौर चन्द्रनिाहपुर...
१ करोड सहित २ पाकिस्तानी नागरिक विमानस्थलबाट पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई विमानस्थलबाट बुधबार साँझ पक्राउ गरिएको विम...
अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जनाको उद्धार
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ । परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए ...
नामिबियाविरूद्ध नेपाल १३२ रनमै अलआउट
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो पहिलो खेलमा नेपालले जितका लागि नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.५ ओभरमा १३२...
बिहिबार कतिमा किनबेच हुँदैछ सुन ?
काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको भाउ स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोहि मूल्यमा कारोबार भइरहेको हो ।...
माओवादी विधान अधिवेशनमा सुझाव संकलन सकियो, अब प्रचण्डले जवाफ दिने
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलन गर्ने कार्य सम्पन्न भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत ...
आज कुन देशको मुन्द्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशीमुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।नेपाल र...









