समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

एमाले सचिवालय बैठक आज बस्दै

एमाले सचिवालय बैठक आज बस्दै


काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । एमालेले फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । सोही ब...

कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाकै सनाखत

कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाकै सनाखत


काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सना...

कठारमा स्वास्थ्य चौकी भवनको शिलन्यास

कठारमा स्वास्थ्य चौकी भवनको शिलन्यास


चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १० कठारमा स्वास्थ्य चौकी भवनको एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । खैरहनी नगरपालिकाका प्रमुख शशी कुमार खनिया र उप प्रमुख कविता उप्रेतीले स्वाथ्य चौकी...

ललिता निवास जग्गा प्रकरणकाे फैसला बिहीबार हुने

ललिता निवास जग्गा प्रकरणकाे फैसला बिहीबार हुने


काठमाडौं । ललिता निवासको जग्गा अनियमितता प्रकरणमा विशेष अदालतले बिहीबार मात्र फैसला सुनाउने भएको छ । बुधबार नै फैसला सुनाउने तयारी गरे पनि अबेर भएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेर बिहीबारका लागि तोकि...

एमालेकाे सचिवालय बैठक बस्दै

एमालेकाे सचिवालय बैठक बस्दै


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक बिहीबार अपराह्न ३ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बोलाइएको हो । बैठकको प्रस्ताव तयार पार्न केन्द्रीय कार्यालयको ...

राप्रपाले फागुन ९ गते काठमाडौंमा प्रदर्शन गर्ने

राप्रपाले फागुन ९ गते काठमाडौंमा प्रदर्शन गर्ने


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाहलगायत जनजीविकासँग सम्बन्धित माग राखेर ९ फागुनमा प्रधानमन्त्रीलाई मागपत्र बुझाउने भएको छ। बुधबार पार्टी केन्द्रीय कार्याल...

सेयर बजारमा ६ अंककाे वृद्धि, काराेबार रकम ४ अर्ब २५ करोड

सेयर बजारमा ६ अंककाे वृद्धि, काराेबार रकम ४ अर्ब २५ करोड


काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बुधबार ५.९१ अंकले बढेको सेयर बजार २०७६.५० विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०२ कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ ...

माओवादी केन्द्रको विधान अधिवेशन : आज १३ समूहको सुझाव पेश, बाँकीले भोलि गर्ने

माओवादी केन्द्रको विधान अधिवेशन : आज १३ समूहको सुझाव पेश, बाँकीले भोलि गर्ने


काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को विधान अधिवेशनका क्रममा सुझाव सङ्कलन गर्ने क्रम आजका लागि सकिएको छ । विभिन्न २० समूहमध्ये आज १३ समूहबाट सुझाव प्रस्तुत भएको छ । सुझाव पेश गर्ने क्रममा कञ्चन खनालले म...

क्यानाडामा कार दुर्घटना : २ नेपाली विद्यार्थीको मृत्यु, ८ घाइते

क्यानाडामा कार दुर्घटना : २ नेपाली विद्यार्थीको मृत्यु, ८ घाइते


काठमाडौँ । क्यानाडाको ओन्टारियोमा विद्यार्थी सवार कार दुर्घटना हुँदा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ । मंगलबार साँझ भएको उक्त दुर्घटनामा परि अन्य ८ जना विद्यार्थी घाइते भएका छन् । मृतक र घाइत...

कुवेतलाई हराउँदै नेपाल महिला क्रिकेटको सेमिफाइनलमा

कुवेतलाई हराउँदै नेपाल महिला क्रिकेटको सेमिफाइनलमा


काठमाडौं । नेपाल मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको हो । डिएलएस विधिमार्फत कुवे...