Author: समाबेसी संवाददाता
घट्यो सुनचाँदीको मूल्य
काठमाडौँ, २२ माघ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने तेज...
ज्ञानेन्द्र शाहविरुद्ध अभिव्यक्ति दिएको भन्दै राप्रपाका उपाध्यक्षविरुद्ध उजुरी
काठमाडौँ, २२ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध अभिव्यक्ति दिएको भन्दै राजावादी पार्टी राप्रपाका एक जना उपाध्यक्षविरुद्ध उजुरी परेको छ । राप्रपाका महाधिवेशन प्रतिनिधि अजय कुमार रिमालले उपाध्यक्ष उ...
काठमाडौँका सडकमा १ हजार २६ वटा स्मार्ट लाइट जडान
काठमाडौँ, २२ माघ । काठमाडौँ महानगरपालिकाले १ हजार २६ वटा स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ । महाराजगञ्ज – लैनचौर – जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र – बालुवाटार – नक्साल हुँदै माइत...
चितवनमा फागुन १९ गते रोटरी मिनी म्याराथुन प्रतियोगिता हुने
रत्ननगर । चितवनमा फागुन १९ गते महिला, पुरुप सहभागी रोटरी मिनी म्याराथुन प्रतियोगिता हुने भएको छ । रोटरी क्लव अफ रत्ननगरले आयोजना गरेको सो प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै प्रतियोगिता हुने छ ...
उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावली दर्ता गर्न आह्वान
काठमाडाैँ । निर्वाचन आयोगले विभिन्न तहमा रिक्त उपनिर्वाचनका लागि मिति तोक्नुभन्दा अगाडि मतदाता नामावलीमा छुटेका योग्य नेपाली नागरिकलाई आफ्नो नाम दर्ता गर्न आह्वान गरेको छ । ती पदमा उपनिर्वाचनद्वारा पद...
बूढीगण्डकी आयोजनाको काम अघि बढ्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको जनप्रतिनिधिलाई बन्द अवस्थामा रहेको गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाउने जानकारी दिएका छन...
माओवादी केन्द्रकाे संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रकाे संसदीय दलको बैठक बस्दैछ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ८ः३० बजे बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिव...
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने भन्दै रु ११ लाख ५० हजार ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।सल्ल्यानको शारदा नगरपालिका–१ घर भई हाल काठमाडौँ महान...
माओवादी संसदीय दलको बैठक सिंहदरबारमा जारी
काठमाडौं । नेकपा माओवादी केन्द्रकाे संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बसिरहेको छ। आज देखी सुरू हुने संसदको हिउँदे अधिवेशन अघि माओवादी केन्द्रले द...
विदेशी विनिमय दर : आज कुन मुद्राकाे कति ?
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्रको विनियमदर सार्वजनिक गरेको छ । जस अनुसार साेमबार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा निर्धारण भए...









