विदेशी विनिमय दर : आज कुन मुद्राकाे कति ?
प्रकाशित मिति: सोमबार, माघ २२, २०८० | १०:००:५३
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्रको विनियमदर सार्वजनिक गरेको छ । जस अनुसार साेमबार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ । त्यसैगरी आज युरो १ को खरिदर १४४ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ ।
बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ २२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा रहेको छ । आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ । त्यसैगरी कुवेती दिनार १ को करिददर ४३० रुपैयाँ १५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ १० पैसा निर्धारण भएको राष्ट्र बैंकले जनाएकाे छ ।
प्रकाशित मिति : सोमबार, माघ २२, २०८० |
१०:००:५३
4159












