समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

पीडितलाई न्याय दिनेगरी संक्रमणकालीन न्यायसम्बन्धि विधेयक टुंग्याउनु पर्छः रास्वपा

पीडितलाई न्याय दिनेगरी संक्रमणकालीन न्यायसम्बन्धि विधेयक टुंग्याउनु पर्छः रास्वपा


काठमाडौं, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ । पीडितमैत्री बनाएर सो विधेयकलाई छिटो टुंगोमा पु¥याउनुपर्नेमा आफ्नो पार्टीको धारणा ...

रुसी सेनामा भर्ती भएकाका आफन्तहरुको आग्रहः स्वदेश फर्काउन पहल गरिदिनुस्

रुसी सेनामा भर्ती भएकाका आफन्तहरुको आग्रहः स्वदेश फर्काउन पहल गरिदिनुस्


काठमाडौं, १९ माघ । रुसी सेनामा भर्ती भएकाका आफन्तहरुले नेपालीहरुलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले रुसी सेनामा भर्ती भएका नेपालीह...

सभामुखसहित सचेतकहरूको बैठक जारी

सभामुखसहित सचेतकहरूको बैठक जारी


काठमाडौं, १९ माघ । सभामुख देवराज घिमिरेले हिउँदे अधिवेशनका विषयमा प्रमुख सचेकत र सचेतकहरुसँग छलफल गसिरहेका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख घिमिरेले आउँदो सोमबारबाट सुरु हुने संसदको हिउँद...

बैंकको ब्याज दुई पक्षको सहमतिमा मात्रै बढाउनु पर्छ : अध्यक्ष ओली

बैंकको ब्याज दुई पक्षको सहमतिमा मात्रै बढाउनु पर्छ : अध्यक्ष ओली


काठमाडौं, १९ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई पक्षको सहमति बिना बैंकको ब्याजदर बढाउन नपाइने व्यवस्था गर्नुपर्ने बताएका छन् ।ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बैंक, ...

३ महिनाको अनुसन्धानपछि अरुण चौधरीलाई पक्राउ गरिएकाे हाे : सीआईबी

३ महिनाको अनुसन्धानपछि अरुण चौधरीलाई पक्राउ गरिएकाे हाे : सीआईबी


काठमाडौं, १९ माघ । व्यवसायी अरुण चौधरीको पक्राउलाई लिएर व्यवसायीहरुले आपत्ति जनाइरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन महिनाको अनुसन्धानपछि उनलाई पक्राउ गरेको बताएको छ । ...

प्रधानमन्त्री प्रचण्ड र ओलीको भेटमा के भयो कुराकानी ?

प्रधानमन्त्री प्रचण्ड र ओलीको भेटमा के भयो कुराकानी ?


काठमाडौं, १९ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार बिहान सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डसँग वार्ताको लागि पूर्वप्रधानमन्त्...

शुक्रबार पनि बढ्याे सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

शुक्रबार पनि बढ्याे सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?


काठमाडौं, १९ माघ । नेपाली बजारमा सुनको भाउले लगातार पाँचौ दिन पनि बढ्ने क्रममा निरन्तरता पाएको छ । आज (शुक्रबार) पनि सुनको भाउ ३०० रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज ३०० रु...

नारायणगढ–मुग्लिन सडक तीन साता बन्द हुने

नारायणगढ–मुग्लिन सडक तीन साता बन्द हुने


चितवन, १९ माघ । नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसोको समयमा बन्द हुने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर...

यू–१९ विश्वकप क्रिकेट : आज नेपालले भारतको सामना गर्दै

यू–१९ विश्वकप क्रिकेट : आज नेपालले भारतको सामना गर्दै


काठमाडौं, १९ माघ । जारी यू–१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दैँछ । नेपालले यस अघि सुपर सिक्स अन्तर्गतको खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको थियो । सुपर सिक्सको पहिलो...

विमानस्थल विस्तारको सपना ६ वर्षमा पूरा भयो : प्रमुख दाहाल

विमानस्थल विस्तारको सपना ६ वर्षमा पूरा भयो : प्रमुख दाहाल


चितवन, १९ माघ । बिहीबार दिउँसो आफ्नो कार्यकक्षमै रहेका बेला भरतपुर महानगरका प्रमुख रेनु दाहाललाई काठमाडौँबाट फोन गयो । फोनको सन्देशमा नेपाल सरकारले चितवनको भरतपुर विमानस्थल विस्तारको निर्णय गरेको कुरा...