Author: समाबेसी संवाददाता
यसरी मनाइयो शहीद दिवस
काठमाडौं । आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको छ । काठमाडौंमा महानगरपालिकाको आयोजनामा बिहान प्रभातफेरी निकाली शहीदको स्मारकमा माल्यार्पण गरिएको छ । शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक...
माधव नेपालको अडानः जनताको बहुदलीय जनवादलाई त्याग्न सकिँदैन
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीले जनताको बहुदलीय जनवाद (जबज) को विचाराधारालाई त्याग्न नसक्ने बताउनुभएको छ ।सोमवार काठमाडौंमा जारी पार्टीको केन्द्रिय परिषद बैठकमा...
खैरहनी मेयर कपः तेस्रो दिनको खेलमा खैरहनी १ र ९ विजयी
चितवन , १५ माघ । खैरहनीमा जारी दोस्रो मेयर रनिङ्ग कप अन्तर्गत आज भएको खेलहरुमा वडा नम्बर १ र ९ विजयी भएका छन् । आज बिहान भएको खेलमा वडा नम्बर ११ लाई पराजित गर्दै वडा नम्बर ९ विजयी भएको हो । खेलको निर्...
वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट छुटाउनु हुँदैनः उपकुलपति बस्नेत
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रो. डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पताललाई प्रतिष्ठानबाट छुट्याउनु नहुने बताउनुभएको छ । सोमवार सिंहदरबारमा बसेको कानून, न्य...
दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका छन् । सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कु...
कलाकारले गलत सन्देश दिने विज्ञापन गर्नु हुँदैनः भुवन केसी
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्द...
आगामी अधिवेशनमा समितिमा रहेका विधेयकहरु टुङ्गोमा पु¥याउन आवश्यक छः मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी संसद अधिवेशनमा समितिमा रहेका विधेयकहरु टुङ्गोमा पु¥याउन आवश्यक रहेको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा स...
चीनको एक रेष्टुरेन्टमा आगलागी हुँदा चार जनाको मृत्यु
काठमाडाैँ । उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको राजधानी होहोट स्थित एक रेष्टुरेन्टमा सोमबार आगलागी हुँदा चार जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ...
रियलमी सि ५१ र सि ५३ अब छुट मुल्यमा
काठमाडौं । रियलमीको दुई वटा स्मार्टफोन मोडलहरु रियलमी सि ५१ र रियलमी सि ५३ अब छुट मुल्यमा उपलब्ध भएका छन् । पहिला १४,९९९ रूपैयाँमा उपलब्ध मेमोरी च्याम्पियन रियलमी सि ५१ अहिले १३,४९९ को छुट मूल्यमा उपल...
त्रिविले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिन सुरू
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने भएको छ । त्रिविको माघ २ गते बसेको केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले माघ १५ गतेदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल ...









