समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

केपी ओली समकालीन नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता : पूर्वराष्ट्रपति भण्डारी

केपी ओली समकालीन नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता : पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजनीतिक सर्वाधिक प्रतिभाशाली नेताहरुको रुपमा चित्रण गरेकी छन् । मंगलवार काठमाड...

सेयर बजारमा १४.८८ अंककाे वृद्धि, साढे ५ अर्बकाे काराेबार

सेयर बजारमा १४.८८ अंककाे वृद्धि, साढे ५ अर्बकाे काराेबार


काठमाडौं । नेप्से परिसूचक १४.८८ अंकले वृद्धि भएको छ । मंगलबार १४.८८ अंकले बढेको सेयर बजार २११९.६१ विन्दुमा आएर बन्द भएको छ । यसदिन ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्...

सुदूरपश्चिममाथि एपीएफ ३ विकेटले विजयी

सुदूरपश्चिममाथि एपीएफ ३ विकेटले विजयी


काठमाडौँ । एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । मंगलबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । सुदूरपश्चिम प्रदेशले दिएको ८८ रनक...

संसद्लाई ‘बिजनेस’ दिनेबारे प्रधानमन्त्रीको छलफल

संसद्लाई ‘बिजनेस’ दिनेबारे प्रधानमन्त्रीको छलफल


काठमाडौँ । यही माघ २२ गतेदेखि प्रारम्भ हुने सङ्घीय संसद्लाई ‘बिजनेस’ दिनेबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन् । आज दिउँसो प्रधानमन...

म्याग्दीमा रुखले किचेर महिलाको मृत्यु

म्याग्दीमा रुखले किचेर महिलाको मृत्यु


काठमाडौं । रघुगंगा गाउँपालिकामा आज रुखले किचेर महिलाको मृत्यु भएको छ । गाउँपालिका–३, मौवाफाँट फुलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी ...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय


काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ । मंगलबार रावलपिंडीको विशेष अदालतले यस्तो घोषणा गरेको हो । उनलाई राज्यको गोप्य कुरा चुहावट गरेको मुद्दामा यो सजाय भ...

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ


काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा इलाम माङसेबुङका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । करिब ६२ वर्षीया हस्तकुमारी लिम्बूको कुटपिट गरी हत्या गरेको आरोपमा माङसेबुङ गाउँपालिका–२ इभाङका बालध्वज लिम...

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन


काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको निधन भएको छ । मरासिनीको मंगलबार बिहान निधन भएको हो। स्वास्थ्य समस्या देखिएपछि उनलाई कलंकीस्थित नेशनल अस्पतालमा भर्ना गरिएको थियो । कलंकीस्थित नि...

मंगलबार बढ्याे सुनको भाउ, ताेलाकाे कति ?

मंगलबार बढ्याे सुनको भाउ, ताेलाकाे कति ?


काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर १ लाख १८ हजा...

चितवनमा १४० उद्योग बन्द

चितवनमा १४० उद्योग बन्द


चितवन । घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आवमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा निवेदन परेको हो । कार...