समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

निगमको गाडीमा गेयर चेन्ज भयो, अब स्पिडमा अघि बढ्छः मन्त्री किराँती

निगमको गाडीमा गेयर चेन्ज भयो, अब स्पिडमा अघि बढ्छः मन्त्री किराँती


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्ने बताउनुभएको छ । शनिवार निगमको सिनामंगलस्थित जग्गामा निगमको प्रधान कार्यालय भवनको...

मैले अहिलेसम्म आक्षेप र टकरावको राजनीति गरेको छैनः उपप्रधानमन्त्री खड्का

मैले अहिलेसम्म आक्षेप र टकरावको राजनीति गरेको छैनः उपप्रधानमन्त्री खड्का


काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफूले अहिलेसम्म टकरावको राजनीति नगरेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक फल्स फ्रन्ट पेजको विमोचन गर्...

एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्री हायानबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्री हायानबीच भेटवार्ता


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र  चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानको शिष्टाचार भेट भएको छ ।च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त भेट...

इलाम भित्रिने पर्यटकको सङ्ख्यामा वृद्धि

इलाम भित्रिने पर्यटकको सङ्ख्यामा वृद्धि


इलाम । इलामको पर्यटन लयमा फर्कन थालेको छ । कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो । पछिल्लो समय इलाममा भित्रिने पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । ज...

काठमाडौंमा आज यो वर्षकै न्यून तापक्रम

काठमाडौंमा आज यो वर्षकै न्यून तापक्रम


काठमाडौं । काठमाडौंमा आज यो वर्षको हालसम्मकै न्यून तापक्रम मापन गरिएको छ । आज बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको मौसम विभागले जनाएकाे छ । आजै तापक्रम पौने ९ बजे ...

प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको ...

अफगानिस्तानलाई हराउँदै नेपाल यू–१९ विश्वकपको सुपर सिक्समा

अफगानिस्तानलाई हराउँदै नेपाल यू–१९ विश्वकपको सुपर सिक्समा


काठमाडौं । आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको छ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । अफ्रिकाको इस्ट लण्डनमा शुक्रबार सम्पन्न ...

ढोरपाटनका मेयर देवकुमारविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी

ढोरपाटनका मेयर देवकुमारविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी


काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध ‘रेड कर्नर नोटिस’ नोटिस जारी भएको छ । ठगी प्रकरणमा नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयले मेयर ने...

रूसी आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

रूसी आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो


काठमाडौँ । युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रूसी क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको अधिकारीहरूले शुक्रबार बताएका छन् । यूक्रेनको राजधानी कीएभ र उत्तरपूर्वी खार्किभसहित विभिन...

अफगानिस्तानविरुद्ध नेपालकाे खराब सुरुवात, २४ रनमै गुमायाे ३ विकेट

अफगानिस्तानविरुद्ध नेपालकाे खराब सुरुवात, २४ रनमै गुमायाे ३ विकेट


काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानविरुद्ध नेपालले खराब सुरुवात गरकाे छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले सु...