Author: समाबेसी संवाददाता
फुटपाथ व्यवसायीले काठमाडौं महानगरपालिका घेराउ गर्ने
काठमाडौँ । संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी सङ्घर्ष समितिले सातबुँदे माग राख्दै काठमाडौँ महानगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।आज यहाँ पत्रकार सम्मेलन गर्दै सङ्घर्ष समितिले यही माघ ...
आकाशको उत्कृष्ट बलिङमा अफगानिस्तान १४५ रनमा अलआउट
काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा अल आउट हुँदै १४...
खैरहनीमा शनिबारदेखि दोस्रो मेयर रनिङ कप फुटबल प्रतियोगिता
चितवन , ११ माघ । खैरहनीमा शनिबारदेखि दोस्रो मेयर रनिङ कप फुटबल प्रतियोगिता सुरुहुने भएको छ । खैरहनी माध्यमिक विद्यालयको खेल मैदानमा मेयर रनिङ कप हुन लागेको हो । प्रतियोगितामा खैरहनीको १३ वटा वडा स्तरी...
आजको सुनचाँदीको मूल्य
काठमाडौँ, ११ माघ । आज नेपाली बजारमा सुन मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १८ हजारमा कारोबार भएको छ भन...
मेयर शाहद्वारा मतदान बहिष्कार
काठमाडौँ, ११ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने भएका छन् । मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार आज बिहान ९ बजेबाट बागमती प्रदे...
राष्ट्रियसभा निर्वाचनः सातै प्रदेशमा मतदान जारी, परिणाम पनि आजै
काठमाडौँ । राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा मतदान भइरहेको छ । निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धार...
विदेशी मुद्राको विनिमय दर : बिहीबार कुनको कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ ।जस अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७० पैसा र बिक्रीदर १३३ रुपैयाँ ३० पैसा निर्धारण भएको छ ।...
संविधानको पालना हाम्रो दायित्व हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् ।विहीबार प्रधानमन्त्...
भ्रष्टाचारमा मुछिएका सुनिल पौडेल र विकल पौडेल पक्राउ
काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि...
पाकिस्तानलाई नेपालले दियो १९८ रनको लक्ष्य
काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेल्दै सबै विकेट गुमाएर...









