पाकिस्तानलाई नेपालले दियो १९८ रनको लक्ष्य
प्रकाशित मिति: बुधबार, माघ १०, २०८० | १७:३६:०१
काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेल्दै सबै विकेट गुमाएर १९७ रनको योगफल खडा गरेको हो ।
प्रकाशित मिति : बुधबार, माघ १०, २०८० |
१७:३६:०१
5369



















