समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

आमाले कलेजोको टुक्रा दिएर बचाइन् ३ वर्षका छोरा

आमाले कलेजोको टुक्रा दिएर बचाइन् ३ वर्षका छोरा


भक्तपुर । आमाका लागि उसका सन्तान कलेजोको टुक्रा सरह हुन्छन् भन्ने पुस्तौँदेखिको भनाइलाई वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले प्रमाणित गरेकी छन् ।कलेजोमा भएको क्यान्सरले जीवनसँग सङ्घर्ष गरिरहेका तीन ...

नेप्सेको ओरालो यात्रा कायमै, कारोबारमा पनि गिरावट

नेप्सेको ओरालो यात्रा कायमै, कारोबारमा पनि गिरावट


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । यो सातामा कारोबारको लगातार चौंथो दिन आज नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ८८ दशमलव ०४ को बिन्...

भिजिट भिसामा विदेश जानका लागि ६ बुँदे नयाँ नियम लागू, अब के हुनुपर्छ ?

भिजिट भिसामा विदेश जानका लागि ६ बुँदे नयाँ नियम लागू, अब के हुनुपर्छ ?


सरकारले भिजिट भिसामा विदेश जानका लागि नयाँ नियम लागू गरेको छ । भिजिट भिसामा विदेश जानेहरुलाई ठगिन र गैरकानूनी ढंगले त्यही लुकेर काम गर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यसहित अध्यागमन विभागले बुधवारदेखि...

९२ हजार स्वास्थ्यकर्मीको आवश्यकता छ, ३२ हजार पूर्ति गर्न पहल गर्दैछौँः स्वास्थ्यमन्त्री

९२ हजार स्वास्थ्यकर्मीको आवश्यकता छ, ३२ हजार पूर्ति गर्न पहल गर्दैछौँः स्वास्थ्यमन्त्री


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताउनुभएको छ । बुधवार शुक्रराज ट्रपिकल तथा सश्ररुवा रोग अस्पतालको वार्षिकोत्सव समारोह...

माघ १२ देखि काठमाडौंमा छैटौं अन्तर्राष्ट्रिय एग्रिटेक प्रदर्शनी हुँदै

माघ १२ देखि काठमाडौंमा छैटौं अन्तर्राष्ट्रिय एग्रिटेक प्रदर्शनी हुँदै


काठमाडौं । कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ माघ १२ देखि १४ गतेसम्म आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डियाले संयुक्त रुपमा...

महानगरबिरुद्ध न्युरोड क्षेत्रका व्यवसायी दोस्रो दिन पनि आन्दोलित, निर्णय फिर्ता लिन माग

महानगरबिरुद्ध न्युरोड क्षेत्रका व्यवसायी दोस्रो दिन पनि आन्दोलित, निर्णय फिर्ता लिन माग


काठमाडौं । काठमाडौं महानगरपालिकाले गरेको न्युरोड क्षेत्रमा पार्किङ निषेधको बिरोधमा व्यवसायीहरू दोस्रो दिन पनि आन्दोलित भएका छन् । महानगरपालिकाले मंगलवारदेखि लागू हुनेगरी धर्मपथ, जुद्ध शालिकदेखि इन्द्र...

बुधबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर

बुधबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार बैंकले भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गर...

भूमिहीन, दलित, अव्यवस्थित बसोबासीका समस्या तत्काल निष्कर्षमा लैजानुपर्छ : सांसद विश्वकर्मा

भूमिहीन, दलित, अव्यवस्थित बसोबासीका समस्या तत्काल निष्कर्षमा लैजानुपर्छ : सांसद विश्वकर्मा


नेपालगञ्ज । रुपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद छविलाल विश्वकर्मालाई यस निर्वाचन क्षेत्रमा जमिनसँग जोडिएका समस्या धेरै रहेको राम्रैसँग थाहा छ । उनी भन्छन्, “व्यवस्थित बसोबास, भूमिहीन...

बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीका बुबाको दुर्घटनामा मृत्यु

बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीका बुबाको दुर्घटनामा मृत्यु


काठमाडौं । कथित तपस्वी रामबहादुर बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा हालेकी एक पीडित किशोरीको बुबाको सवारी दुर्घटनामा मृत्यु भएको छ । मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका-९, कोरुङ ख...

भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु


काठमाडाैँ । भक्तपुरमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ साढे ६ बजे भक्तपुर नगरपालिका–१ चुनदेवी आकाशे पुल नजिकै सल्लाघारीबाट सूर्यविनायक जाँदै गरेको मोटरसाइकल ...