Author: समाबेसी संवाददाता
सटर बन्द गरेर सडकमा उत्रिए न्युरोडका व्यवसायी
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित भएका छन् । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरिएपछि सटर...
कालिकोटमा भरूवा बन्दुक बरामद
कालिकोट । कालिकोटमा प्रहरीले भरूवा बन्दुक बरामद गरेको छ । तिलागुफा नगरपालिका-९ स्थित शिवालय सामुदायिक वनबाट भरूवा बन्दुक १ थान सोमबार साँझ बरामद गरिएको हो । अस्थायी प्रहरी पोष्ट चिलखायाबाट खटिएको गस्त...
राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा
काठमाडौँ । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख ...
आज विदेशी मुद्राको भाउ कस्तो छ ?
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दरनिर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएक...
एमालेकाे ध्यानाकर्षण बुझेपछि प्रधानमन्त्रीले भने- बजेटलाई जनमुखी बनाउँछौँ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (एमाले)का अध्य...
एमालेले सरकारलाई बुझायो जनताका ७५१ माग सहितकाे ज्ञापनपत्र
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मध्यपहाडका समस्याबारे सरकारलाई लिखित रूपमा जानकारी गराएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ने...
सैफ अली खान अस्पताल भर्ना
काठमाडौं । बलिउड अभिनेता सैफ अली खान अस्पतालमा भर्ना भएका छन् । उनलाई सोमबार बिहान कोकिलाबेन अस्पतालमा भर्ना गरिएको हो । सैफको घुँडाको शल्यक्रिया भइरहेको बताइएको छ । उनको साथमा पत्नी करीना कपुर पनि छि...
सप्तरीमा जनमत र प्रहरीबीच झडप, मन्त्री र सांसद घाइते
काठमाडौं । सप्तरीमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमको प्रमुख अतिथि बनाउँदा सप्तरीको राजविराज ...
बैंकिङ प्रणालीबाट थप ३० अर्ब खिच्दै राष्ट्र बैंक, मंगलबार बोलकोबल
काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले भोलि मंगलबार मंगलबार (पुस ९ गते) थप ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट ख...
खैरहनीमा जंगली हात्तीको आक्रमणबाट निकुञ्जका कर्मचारी घाइते
चितवन , ८ माघ । चितवनमा जंगली हात्तीले आक्रमण गर्दा एकजनाको घाइते भएका छन् । खैरहनी नगरपालिका वडा नम्बर १२ स्थित जनकपुर पोष्ट नजिक आज बिहान जंगली हात्तीको आक्रमणमा परि चितवन राष्ट्रिय निकुञ्जमा कार्यर...









