Author: समाबेसी संवाददाता
एक करोड ८० लाख मेरो खातामा जम्मा भएकै छैन : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा नै नभएको दाबी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय चस्मतिमा सोमबार अपराह्न पत्रकार स...
जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताए ।महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान...
साेमबार कतिमा किनबेच हुँदैछ सुन ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइ...
काठमाडौंबाट नक्कली डाक्टर पक्राउ
काठमाडौं । काठमाडौंमा एक नक्कली डाक्टर पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डाक्टर सम्बुद्ध भट्टाचार्यलाई शैक्षिक प्रमाण पत्रमा कैफियत देखिएको भन्दै पक्राउ गरेको हो । उनले का...
पानीका मुहान सुक्दै जानु हामी सबैका लागि चिन्ताको विषय : मन्त्री यादव
काठमाडौँ । खानेपानीमन्त्री महिन्द्र राय यादवले बर्सातमा मेलम्चीको अभावमा पनि बागमतीसहितका खोलानाला र ढुङ्गेधारामा खेर गइरहेको पानीको अधिकतम सदुपयोग गरी राजधानीवासीलाई बाह्रै महिना खानेपानी उपलब्ध गराइ...
अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा आज
काठमाडौँ । भारतको अयोध्यामा आज नयाँ मन्दिरमा भगवान् रामको अभिषेक गरिने भएको छ । प्राण प्रतिष्ठा समारोह स्थानीय समयानुसार मध्याह्न १२:२० बजे (नेपाली समयानुसार मध्याह्न १२:३५ बजे) सुरु हुनेछ । राम जन्मभ...
पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त पुनलाई तत्काल काम गर्न अदालतबाट रोक
काठमाडौं । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ । योग्यता र मापदण्ड नपुगेको व्यक्तिलाई नियुक्त गरिएको ...
जेललाई सुधारगृह बनाउनुपर्छ : गृहमन्त्री श्रेष्ठ
काठमाडाैँ, ८ माघ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जेललाई सुधारगृह बनाउनुपर्ने धारणा राखेका छन् । आज यहाँ कारागार भवन उद्घाटन गर्दै उनले जेललाई सुधारगृह बनाउनुपर्ने भन्दै कैदीबन्द...
तनहुँमा ‘मिनी ट्रक’ दुर्घटना हुँदा २ जनाको मृत्यु
तनहुँ । तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ । दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि ...
दाङमा बस दुर्घटना हुँदा २ काे मृत्यु, २ जना घाइते
लमही । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् । दाङको लमही नगरपालिका-९ स्थित रिहार प्रहरी चौकीबाट ४ किलोमिटर पश्चिमको जंगल क्षेत्रमा प्रदेश ३- ०१००५ ख ९७१...









