आज विदेशी मुद्राको भाउ कस्तो छ ?
प्रकाशित मिति: मंगलबार, माघ ०९, २०८० | ११:३५:०९
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दरनिर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । मंगलबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ २१ पैसा निर्धारण भएको छ ।
युरो १ को खरिद दर १४४ रुपैयाँ ३३ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ९९ पैसा छ । युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ २७ पैसा छ । कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेकाे बैकले जनाएकाे छ ।
प्रकाशित मिति : मंगलबार, माघ ०९, २०८० |
११:३५:०९
2069