Author: समाबेसी संवाददाता
दूधको समयमै भुक्तानी गर्न किसानको माग
भरतपुर । चितवनका किसानले दूधको समयमै भुक्तानी गर्न माग गरेका छन् । बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले दूध बिक्री गरेको पैसा नपाउँदा पलायन हुनुपर्ने अवस्था आउन लागेको गुनासो व्यक्त ...
अनलाइन जुवा खेलाउने तीन जना पक्राउ
काठमाडौँ । अनलाइनमार्फत जुवा खेलाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पान्डा लगायतका एप्लिकेसनमार्फत विभिन्न खेल खेलाएर सट्टेबाजी गर्ने/गराउने तीन जनालाई का...
रवि लामिछाने र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसित नेपालका निम्ति चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका छन् । आज काठमाडौँको वनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयमा भेटघाट भएक...
साल्ट ट्रेडिङको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ । कम्पनीले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प...
नेपाल र आयरल्याण्डका सांसदबीच शैक्षिक सहकार्यबारे छलफल
काठमाडौँ । नेपाल र आयरल्याण्डकबीच दुई देशको शिक्षा विकासका क्षेत्रमा सहयोग र सहकार्य बढाउन छलफल भएको छ । नेपाल पाँच दिने भ्रमणमा रहेको आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरसहितका...
आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ । नेपाली बजारमा साताको चौथो दिन पनि सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । सुनको मूल्यमा गिरावट आए सँगै आज छापावाल सुनको म...
दुई दिनमा २८ अर्ब ८७ करोड राजस्व संकलन
काठमाडौँ, २६ पौष । पछिल्लो दुई दिनमा सरकारी खातामा २८ अर्ब ८७ करोड रूपैयाँ बराबरको राजस्व संकलन भएको छ । सरकारी आय व्ययको विवरण राख्ने निकाय महालेखा नियन्त्रको कार्यालयको तथ्यांक अनुसार पुस २४ गते १७ ...
क्यानले गर्यो सन्दीप लामिछानेलाई निलम्बन
काठमाडौं । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय सुनाएपछि सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरे...
मिटरब्याज पीडितमाथि खुकुरी प्रहार प्रयास गर्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा
सिराहा । मिटरब्याज पीडितलाई खुकुरी प्रहार प्रयास गरेको आरोपमा सिराहा प्रहरीले अभद्र व्यबहार मुद्दा दर्ता गरेको छ । सिराहाको कल्याणपुर नगरपालिका-८ अरङ टोलका ६५ वर्षीय रामनारायण सिंहमाथि इलाका प्रहरी का...
जर्मनीद्वारा साउदी अरबमा हतियार निर्यात पुनः सुरु
काठमाडौं । जर्मनीले सन् २०१८ देखि लगाइएको नाकाबन्दी अन्त्य गर्दै मिसाइलको बिक्रीलाई स्वीकृति दिएर साउदी अरबलमा सिधै हतियार निर्यात पुनः सुरु गरेको सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेइटले बुधबार बताएका ...









