Author: समाबेसी संवाददाता
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको सातौं बैठक सुरु
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरू भएकाे छ । बैठक १२: १५मा कान्तिपुर गार्डेन ग्वार्कोमा सुरु भएको हो । तीन दिनसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका स...
राष्ट्रपति पौडेल बागलुङमा, सीडीओले गरे स्वागत
ढोरपाटन (बागलुङ) । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ बजार गएका छन् । आज बिहान १० बजेर २ मिनेटमा राष्टपति पौडेल नेपाली सेनाको हेलिकप्टरमा बागलुङ आएका हुन्। बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित नेपाली सेना...
आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला १ ...
सरकारको एक वर्ष : शिक्षा विधेयक संसद्मा, पाठ्यपुस्तकको अभाव हट्यो
काठमाडौँ । लामो समयदेखि बहसमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसद्मा दर्ता र पाठ्यपुस्तकको सहज उपलब्धता हुनुलगायतका उपलब्धि वर्तमान सरकारको एक वर्षको अवधिमा देखिएका छन् । मुलुकमा नयाँ सङ्...
हेर्नुहाेस् आजकाे तपाईंको राशिफल
आज २०८० साल पुष १० गते मगलबार। मंसिर शुक्ल पूर्णिमा।पञ्चाङ्ग: शुक्ल विष्टि/भद्रा मृगशिरा। डिसेम्बर २६ तारिख २०२३ हेर्नुहाेस् आज तपाईंको राशिफल :- मेष : प्रेम सम्बन्धमा सुधार आउनेछ । व्यावसायिक ...
सौराहामा हात्ती महोत्सव सुरु
चितवन , १० पौष । चितवनको पर्यटकीय नगरी सौराहामा १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव मंगलबारदेखि सुरु भएको छ । महोत्सवको नेपाल सरकारका अर्थमन्त्री डा.प्रकास शरण महतले एक भब्य समारोहका बीच उद्घाटन गरे...
रत्ननगर खानेपानीको साधारण सभा : एक बर्षमा दुई करोड मुनाफा
रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एक बर्षमा पाँच करोड बढी आम्दानी गरेको छ । मंगलबार सम्पन्न १३ औ बार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवदन अनुसार आर्थिक बर्ष २०७९÷...
बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा अघि बढ्नु लोकतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका न...
मंगलबार बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर प्रतितोला ए...
सिन्धुलीमा बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट, श्रीमानसहित ७ जना पक्राउ
सिन्धुली । सिन्धुलीमा बिजुलीको पोलमा बाँधेर एक महिलालाई निर्घात कुटपिट गरिएको छ । कमलामाई नगरपालिका–४ ढकाल गाउँकी शारदा थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी प्रमुख एसपी राजकुमार सि...








