Author: समाबेसी संवाददाता
ग्रिसमा १४ मानिस सवार मालवाहक जहाज डुब्यो
अन्तर्राष्ट्रिय | चौध मानिस सवार कोमोरोस–ध्वजाङ्कित एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको ग्रिसका तटरक्षकहरूले आइतबार बताएका छन । एर्ट सरकारी टेलिभिजनले नौसेनाको एउटा हेलिकप्टर...
चितवनमा चार महिनामा १६७ वटा घरेलु हिंसाका घटना
चितवन । जिल्लामा पछिल्लो चार महिनामा एक सय ६७ वटा घरेलु हिंसाका घटनाको निवेदन दर्ता भएका छन । जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा चालु आर्थिक वर्षको कात्तिकसम्ममा सो सङ्ख्यामा निवेदन दर्ता भएका...
दुर्गा प्रसाईंको आन्दोलन मथ्थर, ‘स्वरुप फेर्ने’ बारे छलफल
काठमाडौं । ब्यवस्था नै उल्टाउने र पूनः राजतन्त्र स्थापना गर्ने उदेश्यले दुर्गा प्रसाईंले थालेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ मथ्थर भएको छ । अभियान घोषणको चौथो दिनमै आ...
केपी ओली कप : लुम्बिनीसँग गण्डकी ५ रनले पराजित, एपीएफ सेमिफाइनलमा
काठमाडौं । केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा गण्डकी प्रदेश लुम्बिनी प्रदेशसँग ५ रनले पराजित भएको छ । पोखरामा भएको खेलमा लुम्बिनीले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको गण्डक...
आज सुनको भाउ बढ्याे, ताेलाकाे कति पुग्याे ?
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला एक लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले ब...
कर्णाली सरकारले बबई र कपुरकोट खटायो तथ्याङ्क सङ्कलक
कर्णाली । कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशसँग जोडिएका बबई र कपुरकोटमा तथ्याङ्क सङ्कलक खटाएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही मङ्सिर ७ गतेबाट कर्णालीमा आयात र निर्...
रास्वपाको संयुक्त बैठक महोत्तरीमा बस्दै, यस्ता छन एजेण्डा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक सोमबारदेखि सुरु हुने भएको छ । महोत्तरीको जलेश्वरमा सुरु हुने उक्त बैठकमा पार्टीका प्रदेश सभापतिहरुको सह...
पर्यावरणको मुद्धा मार्क्सवादी अर्थराजनीतिको मूल मुद्धा बन्दैछ: प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, ९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पर्यावरणको मुद्दा कुनै प्राविधिक विषय मात्र नभएर यो मार्क्सवादी अर्थराजनीतिको मूल मुद्दा बनेर सबैका अघिल्तिर आइसकेको बताएका छन । केन्द्रीय...
सुत्केरीको मृत्यु भएपछि जनकपुर प्रादेशिक अस्पताल तनावग्रस्त
काठमाडौं । प्रादेशिक अस्पताल जनकपुरमा एक प्रसूति महिलाको मृत्यु भएको छ । महोत्तरीको मठिहानी नगरपालिका-३ बर्दाहाकी २५ वर्षीया तजवुल खातुनको मृत्यु भएको हो । बच्चा भने सुरक्षित रहेको बुझिएको छ । शुक्रवा...
यी हुन् हमासले मुक्त गरेका बन्धकहरू
अन्तर्राष्ट्रिय | इजरायली प्रधानमन्त्रीको कार्यालयले गत अक्टोबर ७ को आतङ्कवादी हमलामा हमासद्वारा बन्धक बनाएर हिजो रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । इजरायली प्रधानमन्त्री कार्यालयले हमास...









