समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

अफगानिस्तानमा हतियार तथा गोलाबारुद बरामद

अफगानिस्तानमा हतियार तथा गोलाबारुद बरामद


काठमाडौँ । दक्षिणी अफगानिस्तानको उरुजगान प्रान्तमा हातहतियार र गोलाबारुद प्रहरीले फेला पारेको छ । प्रान्तीय प्रहरी प्रवक्ता बिलाल उरुजगानीले आइतबार अवैधरूपमा हतियार र गोलाबारुद राखेको आरोपमा एक जनालाई...

एमालेका नेताहरु सवार गाडी काभ्रेमा दुर्घटना

एमालेका नेताहरु सवार गाडी काभ्रेमा दुर्घटना


काठमाडौँ । काभ्रेमा नेकपा एमालेका नेताहरु सवार गाडी दुर्घटनामा परेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य र पूर्वसांसद नविना लामासहितका नेताहरू सवार गाडी काभ्रेपलाञ्चोकको बेथानचोक–१ मा आइतबार दुर्घटनामा ...

झारफुकको बाहानामा मसानघाट पुर्‍याएर बलत्कार गर्ने झाँक्री पक्राउ

झारफुकको बाहानामा मसानघाट पुर्‍याएर बलत्कार गर्ने झाँक्री पक्राउ


धनुषा । झारफुकको नाममा महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषामा एक झाँक्रीलाई पक्राउ गरेको छ । बिरामी महिलालाई झारफुक गरी निको पार्ने भन्दै मसानघाट पुर्‍याएर झाँक्रीले बलात्कार गरेका थिए । स...

पोखरामा बस दुर्घटना हुँदा २५ बढी घाइते

पोखरामा बस दुर्घटना हुँदा २५ बढी घाइते


पोखरा । पोखराको छोरेपाटनबाट स्तुपाहुँदै पुम्दीकोट जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते भएका छन् ।पुम्दीकोटतर्फ जाँदै गरेको ग १ ख ८५८५ नं को माइक्रो बस उक्त सडक खण्डको घैयाखेत भन...

प्रधानमन्त्री दाहालसँग संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको भेटघाट

प्रधानमन्त्री दाहालसँग संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको भेटघाट


काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् । प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका महासचिव एन्टोनियो ग...

राष्ट्रपति पौडेलले गरे नवदुर्गा मन्दिरमा पूजाअर्चना

राष्ट्रपति पौडेलले गरे नवदुर्गा मन्दिरमा पूजाअर्चना


भक्तपुर । कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका, प्रसाद ग्रहण गरेका छन् । प्रथम महिला सविता पौडेलसहित राष्ट्रपत...

अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा, अझै फेला परेन ‘क्ल्यू’

अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा, अझै फेला परेन ‘क्ल्यू’


मुगु । एकैपरिवारका चार जनाको मृत्यु प्रकरणबारे छानबिन गर्न प्रहरीको टोली मुगुको छायॉनाथ रारा नगरपालिका वडा नम्बर-६ मन्दु गाउँको घटनास्थलमा पुगेको छ । दसैंको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटि...

राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण कूटनीतिक सफलता : प्रधानमन्त्री

राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण कूटनीतिक सफलता : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । ब...

पेट्रोल लिक हुँदा कयाैं गाडीमा आगलागी, ३२ जनाको मृत्यु

पेट्रोल लिक हुँदा कयाैं गाडीमा आगलागी, ३२ जनाको मृत्यु


काठमाडौं । इजिप्टको राजधानी काहिरा देखि १२० किलोमिटरका दुरीमा रहेको बहेरामा एक कारबाट पेट्रोल लिक भएर आगलागी हुँदा ३२ जनाको मृत्यु भएको छ । साथै ६० जना बढी घाइते भएका छन्। वास्तवमा एक कारबाट पेट्रो...

आज चन्द्रग्रहण लाग्दै, के गर्नु हुन्छ, के हुँदैन ?

आज चन्द्रग्रहण लाग्दै, के गर्नु हुन्छ, के हुँदैन ?


काठमाडौँ । आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते (आज) खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सु...