पेट्रोल लिक हुँदा कयाैं गाडीमा आगलागी, ३२ जनाको मृत्यु
प्रकाशित मिति: शनिबार, कार्तिक ११, २०८० | १८:०२:१४
काठमाडौं । इजिप्टको राजधानी काहिरा देखि १२० किलोमिटरका दुरीमा रहेको बहेरामा एक कारबाट पेट्रोल लिक भएर आगलागी हुँदा ३२ जनाको मृत्यु भएको छ । साथै ६० जना बढी घाइते भएका छन्।
वास्तवमा एक कारबाट पेट्रोल लिक भएपछि अन्य केहि गाडीहरुमा ठोक्किन पुगेको थियो । विदेशी सञ्चारमाध्मका अनुसार यो घटना शनिबार भएको हो । मृतकको सँख्या अझै बढ्न सक्ने बाइएको छ ।
प्रकाशित मिति : शनिबार, कार्तिक ११, २०८० |
१८:०२:१४
1167