समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

रोनाल्डोको शानदार प्रदर्शनमा अल नासर विजयी

रोनाल्डोको शानदार प्रदर्शनमा अल नासर विजयी


काठमाडौँ । एशियन च्याम्पियन्स लिग अन्तर्गत अल नासरले कतारी क्लब अल दुहैललाई पराजित गरेको छ । गएराती सम्पन्न समुह ई अन्तर्गतको खेलमा अल नासरले क्रिस्टियानो रोनाल्डोको शानदार प्रदर्शनमा अल दुहैललाई ४-३ ...

दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाश सेढाईंको निधन

दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाश सेढाईंको निधन


काठमाडौं । दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाश कुमार सेढाईंको निधन भएको छ। गत असोज २७ गते शनिबार चलाएको हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंला...

दुई महिनादेखि सार्वजनिकरूपमा नदेखिएका चिनियाँ रक्षामन्त्री लि साङ्फु बर्खास्त

दुई महिनादेखि सार्वजनिकरूपमा नदेखिएका चिनियाँ रक्षामन्त्री लि साङ्फु बर्खास्त


काठमाडौं । चिनियाँ रक्षामन्त्री जनरल लि साङ्फुलाई बर्खास्त गरिएको छ । लिलाई के कारणले बर्खास्त गरिएको हो भन्नेबारे केही खुलाइएको छैन । उनी दुई महिनादेखि सार्वजनिकरूपमा देखिएका थिएनन् । चिनियाँ सरकारी ...

यूएईले नेपाललाई दियो १६५ रनको लक्ष्य

यूएईले नेपाललाई दियो १६५ रनको लक्ष्य


काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको जारी खेलमा यूएईले नेपाललाई १६५ रनको बलियो लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट...

मुस्ताङबाट २३ करोडको च्याङ्ग्रा निकासी

मुस्ताङबाट २३ करोडको च्याङ्ग्रा निकासी


म्याग्दी । मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर २३ करोड मूल्य बराबरकोे च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु ...

सूर्योदय र कुहिरो हेर्न तनहुँको मानुङकोट

सूर्योदय र कुहिरो हेर्न तनहुँको मानुङकोट


दमौली (तनहुँ) । तनहुँको मानुङकोटमा जाडो बढेसँगै पर्यटक पनि बढेका छन् । बिहानको घामको किरणसँगै कुहिरोले सर्लक्क ढाकेको दमौली बजार हेर्नका लागि पर्यटक बढेका हुन् । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराण...

गाजा क्षेत्रका अस्पताल नजिक फेरि विस्फोट

गाजा क्षेत्रका अस्पताल नजिक फेरि विस्फोट


काठमाडौं । इजरायल–प्यालेस्टाइन युद्धको क्रममा गाजा क्षेत्रका अस्पतालहरु नजिक फेरि पनि आक्रमण भएको छ । विष्फोटबाट भएको क्षतिको विवरण भने आएको छैन । रोयटर्स समाचार एजेन्सीले प्यालेस्टिनी मिडियालाई उद्धृ...

नवनिर्वाचित एनआरएनए अध्यक्ष आरके शर्मा नेतृत्वको कार्यसमितिले भेट्यो प्रधानमन्त्रीलाई

नवनिर्वाचित एनआरएनए अध्यक्ष आरके शर्मा नेतृत्वको कार्यसमितिले भेट्यो प्रधानमन्त्रीलाई


काठमाडौँ । गैर आवासीय नेपाल संघ (एनआरएनए)का नव निर्वाचित अध्यक्ष आर के शर्मा नेतृत्वको कार्यसमितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा ...

पाल्पामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

पाल्पामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु


पाल्पा । पाल्पाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा रानिमहल सडकखण्डको बैकुण्ठेमा जीप दुर्घटना हुँदा घटनास्थलमै छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आज साँझ करिब ५ बजेको...

इजराइलमा मृत्यु भएका चार जनाको शव आफन्तलाई बुझाइयो

इजराइलमा मृत्यु भएका चार जनाको शव आफन्तलाई बुझाइयो


सुदूरपश्चिम । इजरायलमा भएको हिंसात्मक घटनामा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका चार युवाको शव धनगढी विमानस्थलमा आज मृतकका आफन्तलाई बुझाइएको छ । कैलालीको जोशीपुर गाउँपालिका आशिस चौधरी, घोडाघोडी नगरपालिका...