Author: समाबेसी संवाददाता
राष्ट्रपतिद्वारा उत्कृष्ट दश कविलाई पुरस्कार प्रदान
काठमाडौँ, २१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट दश जना कविहरूलाई आज पुरस्कार प्रदान गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औं वार्षिकोत्सवका उपलक्ष्यमा सम्पन...
बैतडीमा तीनवटा क्लिनिक सिल, सञ्चालक पक्राउ
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित तीनओटा स्वास्थ्य क्लिनिक सिल गरिएका छन् । अनुगमन गर्दा अवैधरुपमा सञ्चालन गरिएको पाइएपछि ती क्लिनिक बन्द गरिएका हुन् । प्रमुख जिल्ला ...
डेंगी संक्रमितको संख्या २४ हजार नाघ्यो
काठमाडौँ, २१ भदौ । सेप्टेम्बरका ६ दिनमा नेपालमा दुई हजार ३२३ जना डेंगी संक्रमित थपिएका छन् । यो संख्यासँगै यसवर्ष (जनवरीदेखि ६ अगष्ट)सम्म नेपालमा डेंगी संक्रमितको संख्या २४ हजार १२ पुगेको इपिडिमियोलोज...
गौशाला २६ को जन्मदर्ता पुनः प्रमाणीकरण गर्ने आदेश
काठमाडौँ, २१ भदौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले पीडित गौशाला २६ को जन्मदर्ता प्रमाणपत्र पुनः प्रमाणीकण गर्न आदेश दिएको छ । आज न्यायाधीश शकुन्तला ...
नेप्सेमा आज पनि पहिरो, कारोबार रकम भने बढ्यो
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा पहिरो गएको छ । मंगलबार साढे ६ अंक घटेर बन्द भएको नेप्से आज यस दिन नेप्से परिसूचक २८.९२ अंक घटेर १९३२.४५ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स ५....
अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर खतरा र आतंकवाद प्रमुख चुनौती : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर खतरा र आतंकवाद अहिलेको प्रमुख चुनौती रहेको बताएका छन् । बिहीवार अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस र इन्टरपोलको १०० औँ व...
चिनियाँ राजदूतसँग स्पष्टीकरण सोध्न परराष्ट्र मन्त्रालयलाई संसदीय समितिको निर्देशन
काठमाडौं । चिनियाँ राजदूत छन सङलाई स्पष्टीकरण सोध्न सँग प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । राजदूत सङले नेपाल–भारत व्यापारका विषयमा दिए...
आफ्नै प्रचार गर्न कसले रोक्छ माओवादीलाई ?
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र) अहिले तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ मा छ । देशभरका ६ हजार ७४३ वडामा एकैसाथ उसले भदौं १६ देखि यो अभियान शुरु गरेको छ ...
संसद्मा रहेका विधेयकबारे प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको प्रधानमन्त्र...
ललिता निवास र सुन प्रकरणमा मुछिएका सहसचिवद्वय अधिकारी र वैद्य सामान्यको अतिरिक्त समूहमा सरुवा
काठमाडौँ । गृह मन्त्रालयमा रहेका दुई सहसचिव फरक–फरक प्रकरणमा मुछिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पुगेका छन् । सरकारले विभिन्न ५८ सहसचिवको सरुवा गर्दा गृह मन्त्रालयमा ...









