समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय परिवर्तन नहुने प्रधानमन्त्रीको दाबि

अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय परिवर्तन नहुने प्रधानमन्त्रीको दाबि


चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीका प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयबाट पछि हट्न नसकिने बताएका छन् । चितवनमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्द...

आज मजदुर दिवश : राष्ट्रपतिद्वारा श्रम अधिकार सुनिश्चितताको कामना

आज मजदुर दिवश : राष्ट्रपतिद्वारा श्रम अधिकार सुनिश्चितताको कामना


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले विश्व मजदुर दिवस मे १ २०२३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवीहरूमा शुभकामना दिएका छन् । श्रम अधिकार सुनिश्चितताको कामना गदै उनले सुख,...

आज अधिकांश स्थानमा वर्षा हुने सम्भावना

आज अधिकांश स्थानमा वर्षा हुने सम्भावना


काठमाण्डौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भ...

एसीसी प्रिमियम कपको फाइनल खेल आज

एसीसी प्रिमियम कपको फाइनल खेल आज


काठमाडौँ । एसीसी प्रिमियम कपको आज फाइनल खेल हुँदै छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपाल र संयुक्त अरब इमिरेट युएईले बिहान ९ बजे भिड्दैछन् । शनिवार भएको खेलमा कुवेतलाई पराजित ...

लोक सेवाद्धरा पुनःदरखास्त आह्वान

लोक सेवाद्धरा पुनःदरखास्त आह्वान


काठमाडौँ । लोक सेवा आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण आवेदकको तथ्याङ्क हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रिया शुरु गर्ने भएको छ । आयोगका प्रवक्ता तोयनारायण सुवे...

चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान घट्दै

चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान घट्दै


चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदानको क्षेत्रफल घट्दै गएको छ । मिचाहा प्रजाति बढ्दै जानु र बजेट अभावमा काम हुन नसक्दा घाँसे मैदान घट्दै गएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका ...

आफुमाथि अन्याय भएको भन्दै एसपी आभुषण तिम्सिनाले दिए राजिनामा

आफुमाथि अन्याय भएको भन्दै एसपी आभुषण तिम्सिनाले दिए राजिनामा


काठमाण्डौँ । प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिनाले राजीनामा दिने घोषणा गरेका छन्। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको...

सरकार र पुनबीचको छलफल सकारात्मक

सरकार र पुनबीचको छलफल सकारात्मक


काठमाडौँ । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको छलफल सकारात्मक भएको छ । दुवै पक्षबीच वार्ता टोली गठन गर्ने निर्णय भएको जानकारी दिएका छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ...

नेपालमा स्तनपान गराउने आमाको सङ्ख्या घट्दै

नेपालमा स्तनपान गराउने आमाको सङ्ख्या घट्दै


काठमाडौं। नेपालमा पूर्ण स्तनपान गराउनेको सङ्ख्या घट्दो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक पाँच वर्षमा गर्ने सर्वेक्षणमा पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या घटेको देखाएको हो । नेपाल जनसाङ्ख...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित


काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको व...