समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

व्यक्तिगत घटना दर्ता सप्ताह सुरु


काठमाण्डौ । आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । व्यक्तिगत घटना दर्तासम्बन्धी सचेतना जगाउन सरकारले वैशाख महिनाको पहिलो हप्ता अभियानका रुपमा व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने गरेको छ । ...

पाँच जलविद्युत् आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत

पाँच जलविद्युत् आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत


काठमाडौँ । आज बसेको लगानी बोर्डको ५३औँ बैठकले विभिन्न पाँचवटा जलविद्युत् आयोजनाका लागि रु एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । आज स्वीकृत भएकामध्ये रु एक खर्ब ४६ अर्ब वैदेशिक र रु २१ अर्ब स...

सरकारी बेरुजु नौ खर्ब ५९ अर्ब ७९ करोड माथी

सरकारी बेरुजु नौ खर्ब ५९ अर्ब ७९ करोड माथी


काठमाडौँ । सरकारको हालसम्मको कूल बेरुजु नौ खर्ब ५९ अर्ब ७९ करोड नाघेको छ । महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपतिसमक्ष बुझाएको ६०औँ वार्षिक प्रतिवेदनअनुसार संघीय तथा प्रदेशका सरकारी निकाय, स्थानीय...

उद्योग कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन

उद्योग कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन


नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिम सरावल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा आएका ठूला उद्योग तथा कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । वातावरणीय दृष्टिकोणल...

धितोपत्र बोर्डले माग्यो स्टक एक्सचेञ्ज लाइसेन्सको आवेदन

धितोपत्र बोर्डले माग्यो स्टक एक्सचेञ्ज लाइसेन्सको आवेदन


काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वोच्च अदालको अल्पकालीन अन्तरिक आदेशले रोकिएको स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्सको लागि पुनः आवेदन माग गरेको छ । बोर्डले ३० चैत बिहीबार एक सूचना प्रक...

प्रधानमन्त्री र बार एशोसिएसनका पदाधिकारी बिच छलफल

प्रधानमन्त्री र बार एशोसिएसनका पदाधिकारी बिच छलफल


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले छलफल गरेका छन । आज बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकारी, पूर...

उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी

उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फ उपाध्यक्ष पदमा ज्योत्स्ना श्रेष्ठ विजयी भएकी छन्। श्रेष्ठले ८४६ मत ल्याउँदा उनका प्रतिस्पर्धी भरत आचार्यले ७८१ मत पाएर पराजित भए । ज्योत्स्ना...

ईयूद्वारा नेपाललाई कोरोना भाइरसविरुद्धको खोप प्रदान

ईयूद्वारा नेपाललाई कोरोना भाइरसविरुद्धको खोप प्रदान


काठमाण्डौँ । युरोपेली सङ्घ ईयूले नेपाललाई कोरोना भाइरसविरुद्धको करिब १५ लाख मात्रा खोप उपलब्ध गराएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई नेपा...

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला


चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् । निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत मर्दी घोलस्थित नारायणी नदीको भंगालोमा एउटा र निकुञ्जको बगई माडी सेक्टरअ...

बैंकको निक्षेपको ब्याजदर घट्यो, कर्जाको ब्याज पनि कम हुने

बैंकको निक्षेपको ब्याजदर घट्यो, कर्जाको ब्याज पनि कम हुने


काठमाण्डाै ।  वाणिज्य बैंकहरूको ब्याजदर घटेको छ । नेपाल बैंकर्स सङ्घको बैठकले नयाँ वर्ष २०८० सालदेखि लागू हुने गरी ब्याजदर घटाउने निर्णय गरेको हो । अब क वर्गका बैंक अर्थात् वाणिज्य बैंकहरूले मुद्दत...