समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

कोरोना बढेसँगै तयारी अवस्थामा रहन विभिन्न अस्पताललाई निर्देशन

कोरोना बढेसँगै तयारी अवस्थामा रहन विभिन्न अस्पताललाई निर्देशन


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढ्दै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरूपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि ...

माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड

माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड


काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले बिक्री गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा उक्त आईपीओ फागुन २५ गते देखि चैत ९ गतेसम्म बिक्री खु...

उपनिर्वाचनको पर्यवेक्षण गर्न छ संस्थालाई अनुमति

उपनिर्वाचनको पर्यवेक्षण गर्न छ संस्थालाई अनुमति


काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि छ संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ । पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट जारी गरिएको...

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिको निर्वाचन आज

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिको निर्वाचन आज


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निवार्चन हुँदैछ। उद्योगी व्यवसायीहरुको छाता संस्था महासंघको ५७ औं साधारणसभाले महासंघको नयाँ नेतृत्वको लागि मंगलबार उदघाटन भएको थियो। ...

नेपालका बैंकहरूको अवस्था सुरक्षित

नेपालका बैंकहरूको अवस्था सुरक्षित


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको समयमा नेपालका बैंकहरूको अवस्था सुरक्षित रहेको बताएका छन् । केन्द्रीय बैंकद्वारा आज चालु आर्थिक वर्षको पहिलो आठ महिनाको वर्तमान आर्...

निजी विद्यालयलाई आफूखुसी शुल्क नबढाउन शिक्षा मन्त्रालयको निर्देशन

निजी विद्यालयलाई आफूखुसी शुल्क नबढाउन शिक्षा मन्त्रालयको निर्देशन


काठमाडौँ । शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफूखुसी शुल्क नबढाउन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० का लागि विद्यार्थ...

विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि

विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि


काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको छ । गत आवको आठ महिनामा एक दशमलव तीन प्रशितले घटेको विप्रेषण आप्रवाह चालु आवमा भने बढेको हो । नेपाल राष्ट्र बैं...

प्रमुख तीन दलबीच टीआरसी विधेयक सर्वस्वीकार्य बनाउन सहमति

प्रमुख तीन दलबीच टीआरसी विधेयक सर्वस्वीकार्य बनाउन सहमति


काठमाडौं । प्रमुख तीन राजनीतिक दलबीच सङ्क्रमणकालीन न्याय निरूपण ९टीआरसी० लगायतका विधेयकलाई सर्वस्वीकार्य बनाउने सहमति भएको छ । मंगलबार बालुवाटारस्थित सभामुख देवराज घिमिरेको सरकारी निवासमा बसेको कां...

चुस्तदुरुस्त सेवा दिन प्राधिकरणको निर्देशन

चुस्तदुरुस्त सेवा दिन प्राधिकरणको निर्देशन


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवालाई चुस्तदुरुस्तरूपमा सञ्चालन गर्न स्मार्ट टेलिकम प्रालिलाई निर्देशन दिएको छ । स्मार्ट टेलिकमका सेवा देशका केही स्थानमा नचलेको विषयका सम्बन्धमा प्राधिकरणल...

उपनिर्वाचनका लागि मतदाता शिक्षा स्वयंसेवक तालिम सञ्चालन

उपनिर्वाचनका लागि मतदाता शिक्षा स्वयंसेवक तालिम सञ्चालन


काठमाडौँ । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले तीनवटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा स्वयंसेवक तालिम सञ्चालन गरेको छ । बारा निर्वाचन क्षेत्र नं २, ...