समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

युवाको उमेर १६ देखि ३५ वर्ष राख्नेबारे छलफल

युवाको उमेर १६ देखि ३५ वर्ष राख्नेबारे छलफल


काठमाण्डौ ।  नेपालमा युवाको उमेर घटाउने बारेमा छलफल भएको छ । अहिले युवाको उमेर १६ देखि ४० वर्ष मानिँदै आएकोमा अब युवा १६ देखि ३५ वर्ष कायम गर्नेमा छलफल भएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष...

नयाँ वर्षको सुरुमै ‘फोरजी’ सेवा शत प्रतिशत पुर्याउने टेलिकमको तयारी

नयाँ वर्षको सुरुमै ‘फोरजी’ सेवा शत प्रतिशत पुर्याउने टेलिकमको तयारी


काठमाडौँ । नेपाल टेलिकमले ‘फोरजी’ सेवा आगामी वर्षको सुरुमै शत प्रतिशत पु¥याउने तयारी गरेको छ । उक्त सेवा अब १४ स्थानीय तहमा पु¥याउन बाँकी रहेको प्रवक्ता शोभन अधिकारीले बताए । फोरजी सेवा हाल ९९ प्रत...

भरतपुर अस्पतालमा सेवा विस्तार हुने

भरतपुर अस्पतालमा सेवा विस्तार हुने


चितवन । चितवनको भरतपुर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालको ६७औँ वार्षिकोत्सवका अवसरमा नयाँ वर्षसँगै ती सेवा विस्तार गर्न लागिएको हो । अस्पतालमा पि आइ सि यु, सि सि यु र बर्न युनिट थप गरि...

सिंहदरबारको फोहोर उठाउने निर्णय लहडमा नगरेको स्पष्ट

सिंहदरबारको फोहोर उठाउने निर्णय लहडमा नगरेको स्पष्ट


काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सिंहदरबारको फोहोर उठाउने निर्णय लहडमा अनायासै नगरेको स्पष्ट पारेका छन् । बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरबाहीले गर्दा बाध्यात्म...

दक्ष र योग्य व्यक्तिलाई  सभापती बनाउनुपर्ने सांसदहरुको जोड,

दक्ष र योग्य व्यक्तिलाई सभापती बनाउनुपर्ने सांसदहरुको जोड,


काठमाडौँ । संसदीय समितिहरुको सभापतिमा दक्ष र योग्य व्यक्तिलाई चयन गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधि सभा नियमावली प्रतिनिधि सभाबाट पारित भएसँगै संघीय संसद् सचिवालय संसदीय समिति गठनको...

बागमतीमा कांग्रेसका २ मन्त्रीले लिए शपथ, अझै ५ मन्त्रालय नेतृत्वविहीन

बागमतीमा कांग्रेसका २ मन्त्रीले लिए शपथ, अझै ५ मन्त्रालय नेतृत्वविहीन


 काठमाडौँ ।  बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गरेका छन । प्रदेशमा आफूले सम्हालेका आठमध्ये दुई वटा मन्त्रालयमा दुई जना मन्त्रीलाई नियुक्त गरेर मुख्यमन्त्री जम...

कोरोना सङ्क्रमण बढेसँगै खोप लगाउन मन्त्रालयको आग्रह

कोरोना सङ्क्रमण बढेसँगै खोप लगाउन मन्त्रालयको आग्रह


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेक...

भूमिहीन र सुकुम्बासीको अझै तथ्याङ्क सङ्कलन भएन

भूमिहीन र सुकुम्बासीको अझै तथ्याङ्क सङ्कलन भएन


 काठमाडौँ  ।   बैतडीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको छ । यहाँका स्थानीय तहहरूको चासो नदिँदा तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको हो ।   राष्ट्...

सरकारी अस्पतालले दिने सेवा सुविधा प्रभावकारी हुनुपर्नेमा जोड

सरकारी अस्पतालले दिने सेवा सुविधा प्रभावकारी हुनुपर्नेमा जोड


चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्रेलले सरकारी अस्पतालले दिने सेवा सुविधा प्रभावकारी हुनुपर्ने बताएका छन् । भरतपुर अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै...

गैँडाकोटतर्फका किनारमा पनि तटबन्ध गर्नडिपीआर तयार गरिने

गैँडाकोटतर्फका किनारमा पनि तटबन्ध गर्नडिपीआर तयार गरिने


चितवन । एकतर्फी रुपमा चितवनतर्फबाट नारायणी नदी तटबन्धको काम गरिएको भन्दै विरोध भएपछि एक हप्ताभित्र गैँडाकोटतर्फका किनारमा पनि तटबन्ध गर्नका विस्तृत परियोजना प्रतिवेदन डिपीआर तयार गरिने भएको छ । अहि...