समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

संसदमा दर्ता भएका विधेयकमा सर्वसाधारणले पनि सुझाव दिन सक्ने,

संसदमा दर्ता भएका विधेयकमा सर्वसाधारणले पनि सुझाव दिन सक्ने,


काठमाडौँ । सरकारले प्रतिनिधि सभामा दर्ता गरेको कुनैपनि विधेयकमाथि अब आम सर्वसाधारण नागरिकले पनि सुझाव दिन सक्ने भएका छन् । संघीय संसद् सचिवालयले शुक्रबारदेखि यो व्यवस्थाको सुरुवात गरेको हो । संघीय ...

बजेट निर्माण गर्न अर्थ मन्त्रालयद्धरा टिम निर्माण

बजेट निर्माण गर्न अर्थ मन्त्रालयद्धरा टिम निर्माण


काठमाडौँ । आगामी आर्थिक वर्ष २०८० / ८१ को बजेट निर्माण तथा तयारीको टिम बनेको छ । अर्थ मन्त्रालयले शुक्रवार सहसचिव भूपाल बरालको संयोजकत्व रहने गरी ६ सदस्यीय ‘बजेट मस्यौदा लेखन समिति’ गठन गरेको हो । बरा...

आज शुक्रबारबाट देशैभर पाठ्यपुस्तक बिक्री शुरू

आज शुक्रबारबाट देशैभर पाठ्यपुस्तक बिक्री शुरू


काठमाण्डौँ ।  जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले वैशाख २ गतेबाट शुरू हुने नयाँ शैक्षिक सत्रका लागि आज शुक्रबारबाट देशैभर पाठ्यपुस्तक बिक्री शुरू गर्ने भएको छ । सानोठिमीस्थित मुख्य कार्यालयसहित ८ ...

बिचौलियाको भर नपर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुरोध

बिचौलियाको भर नपर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुरोध


काठमाण्डौँ । वैदेशिक रोजगार बोर्ड र बिमामार्फत पाउने आर्थिक सहायता लिन कोही पनि बिचौलियाको भर नपर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनुरोध गरेको छ । वैदेशिक रोजगारीमा ज्यान गुमाएका मृत...

दरबार हाईस्कुलमा नयाँ भर्नाका लागि आउने विद्यार्थी बढे

दरबार हाईस्कुलमा नयाँ भर्नाका लागि आउने विद्यार्थी बढे


काठमाडौँ, २४ चैत । ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) मा कक्षा ७ देखि ९ सम्म नयाँ भर्नाका लागि आउने विद्यार्थीको सङ्ख्या बढेको छ । कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चाल...

सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न मिल्दैन : गभर्नर अधिकारी

सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न मिल्दैन : गभर्नर अधिकारी


काठमाडौँ, २ चैत । गभर्नर महाप्रसाद अधिकारीले सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न नमिल्ने बताएका छन् । काठमाडौँमा जारी तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनलाई सम्बोधन गर्दै उनले कानुनतः वा नीतिगत रूपमा स...

छरिएको रकम जम्मा गरी अर्थतन्त्र चलायमान बनाउनुपर्छ : अध्यक्ष नेपाल

छरिएको रकम जम्मा गरी अर्थतन्त्र चलायमान बनाउनुपर्छ : अध्यक्ष नेपाल


काठमाडौँ, २४ चैत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विभिन्न ठाउँमा छरिएर रहेका साना–साना रकमहरु पुँजीको रुपमा जम्मा गर्नसके अर्थतन्त्रलाई चलायमान बनाउन थप सह...

लागूऔषधसहित ५ जना पक्राउ

लागूऔषधसहित ५ जना पक्राउ


काठमाडौँ । देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । झापाको मेचिनगर नगरपालिका ६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित दुई जनालाई ...

गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालन हुनुपर्ने माग

गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालन हुनुपर्ने माग


काठमाडौँ । भैरहवास्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालन हुनुपर्ने माग गर्दै निजी क्षेत्र सम्बद्ध संस्थाहरुले विमानस्थल अगाडि धर्ना दिएका छन् । ४० अर्ब लगानी भई सञ्चालनमा आएको विमान...

खोप लगाउन छुटेका बालबालिकाको खोजी

खोप लगाउन छुटेका बालबालिकाको खोजी


बाँके, २४ चैत । नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको घर–घरमा पुगेर खोजी गर्न थालिएको छ । वैशाखमा गर्ने भनिएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि १६ महिनादेखि ५९ महिना...