Author: समाबेसी संवाददाता
मेन्छियाम हाइड्रोपावरले बैशाख ४ गतेदेखि आइपीओ विक्री गर्दै
काठमाडौँ, २४ चैत । मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि बैशाख ४ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाल...
‘कोशी’ नामाकरणविरुद्धको आन्दोलनमा मृत्यु भएका लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय
काठमाडौँ, २४ चैत । सरकारले कोशी प्रदेश नामाकरणविरुद्ध भइरहेको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार...
मनसुनपूर्व तयारी र सतर्कता अपनाउन अनुरोध
काठमाण्डौ । नेकपा एकीकृत समाजवादी पार्टी अन्तर्गतको विपद् व्यवस्थापन विभागले तीनैै तहका सरकार तथा सरोकारवालाहरूलाई मनसुनपूर्व तयारी र सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ । बिहीबार पार्टीको केन्द्रि...
प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइने
काठमाण्डौँ । सरकारले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज सत्तारुढ गठबन्धनको साझा नीति तथा कार्यक्रम स...
सरकारले परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने
काठमाण्डौ । सरकारले परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने जनाएको छ । सरकारले आज ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घको वडापत्र, असंल...
इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीलाई अनुरोध
काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गरिसक्न अनुरोध गरेको छ । मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाले आज एक सूचना जारी गरी इजा...
चैत ३० गते स्ववियु निर्वाचन गर्ने चार सङ्गठनबीच सहमति
काठमाण्डौँ । चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय ९त्रिवि०का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन यही चैत ३० गते गर्ने सहमति भएको छ । उनीहरुले निर्वाचन बिथो...
नौ करोडको लागतमा खानेपानी योजना सम्पन्न
चितवन । भरतपुर महानगरपालिका–२९ रु नौ करोडको लागतमा खानेपानी योजना सम्पन्न भएको छ । योजना सम्पन्न भएपछि यहाँका तीन सय ५० परिवार लाभान्वित भएका छन् । सङ्घीय सरकार र प्रदेश सरकारको रु पाँच करोड ९५ लाख...
एकल महिलाबाट जन्मीएका बच्चाको जन्मदर्ता मावलीकै थरबाट गर्न निर्देशन
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक महिलाबाट जन्मेको बच्चाको जन्मदर्ता मावलीकै थरबाट गर्न देशभरिका वडालाई निर्देशन दिएको छ। एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नभएको बच्चाको जन्म...
प्रतिनिधिसभा बैठकमा कार्यव्यवस्था समितिमा सदस्य मनोनयन हुँदै
काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक अपरान्ह १ बजे बस्नेछ। बैठकमा कार्य व्यवस्था समितिका सदस्यलाई सभामुखले मनोनयन गर्ने कार्यतालिका रहेको छ। संसद सचिवालयले सार्...









