Author: समाबेसी संवाददाता
इम्बोस्डमा प्रदेशको नाम नेपालीमै लेख्ने तयारी
काठमाडौं । सरकारको योजना पुरा भए अब सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरि लिपि देखिने छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्दै इम्ब...
नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकियो
काठमाडौँ । सुरुङ खन्दा आएको कमसल माटोले उपकरण बिग्रिँदा नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ । यो समस्या देखिएको २० दिन भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । पहिले दैनिक तीनदेखि च...
सौराहामा अज्ञात समूहद्वारा हात्तीको सुँड काटियो
चितवन । पर्यटकीय नगरी सौराहामा बाँधेर राखिएको एक हात्तीको सुँड काटिएको छ । पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाको उक्त हात्तीको सुँड गएराति काटिएको हो । सौराहास्थित रेष्टुराँ एण्ड बार एशोसिएशनका पूर्वअ...
बसले ठक्कर दिंदा ७५ बर्षे पराजुलीको मृत्यु
चितवन । जिल्ला को रत्ननगर नगरपालिका १ बकुलर चोकमा बसले ठक्कर दिदा एकजना साईकल यात्रुको मृत्यु भएको छ । आज मंगलबार बिहान १० बजे भरतपुरबाट टाडी तर्फ आउदै गरेको बा ४ ख ८९१६ नम्बर को बसले साई...
क्यान्सर अस्पताल भरतपुरको सञ्चालक समितिकोे अध्यक्षमा डा न्यौपाने नियुक्त
चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सञ्चालक समितिकोे अध्यक्ष पदमा डा विजयराज न्यौपाने नियुक्त भएका छन । उनी सो अस्पतालमा पूर्वउपनिर्देशक पदमा कार्यरत थिए। सोमबार बसेको मन्त्रिपरिषद...
अलपत्र गौतमबुद्ध रंगशाला सरकारले बनाउने
चितवन । सरकारले निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चितवनको भरतपुरमा अलपत्र अवस्थामा रहेको रंगशालाको स्व...
मलेसियाको अनिवार्य मृत्युदण्डको सजाय हट्ने
काठमाण्डौँ । मलेसियाको संसद्ले देशको कानुनमा अनिवार्य मृत्युदण्डको सजाय हटाउने पक्षमा मतदान गरेको छ । संसद्ले पारित गरेको व्यवस्था कार्यान्वयनमा आएसँगै हत्या, आतङ्कवादसहित ११ प्रकारका गम्भीर अपराधमा ...
डाइटिङ ले मस्तिष्कमा सञ्चार परिवर्तन हुने
काठमाण्डौँ । आहार नियन्त्रण र परिवर्तन डाइटिङ ले मस्तिष्कमा सञ्चार परिवर्तन हुने एक अमेरिकी अनुसन्धान रिपोर्टले देखाएको छ। म्याक्स प्लाङ्क इन्स्टिच्युट फर मेटाबोलिज्म रिसर्च र हार्वर्ड मेडिकल स्कूल...
नेपाली नागरिकलाई ऋणपत्र खरिदका लागि आह्वान
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । ६ वर्षे अबधि भएको विकास ऋणपत्र २०८५ मंगलबार बिक्री हुने भएको हो । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै बैंक त...
प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि १० बुँदे निर्दैेशन जारी
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता २५ जनाभन्दा बढी सहभागी नहुने लगायत १० बुँदे निर्दैेश...









