समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

चितवन निर्वाचन क्षेत्र नं २ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

चितवन निर्वाचन क्षेत्र नं २ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


चितवन । आगामी वैशाख १० गते चितवन क्षेत्र नं–२ मा प्रतिनिधि सभाको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि शनिबार भरतपुर–१० मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत चितवनका प...

पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले ओरालो

पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले ओरालो


काठमाण्डौँ । हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । नयाँ अर्थ मन्त्री डाक्टर प्रकाशशरण महतले जिम्मेवारी सम्हालेपछि खुलेको पहिलो कारोबारमा बजार घटेर राताम्मे भएको हो । शेयर बज...

मिटरब्याज पीडितलाई न्याय दिन सरकार पछि हट्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

मिटरब्याज पीडितलाई न्याय दिन सरकार पछि हट्दैन : उपप्रधानमन्त्री श्रेष्ठ


काठमाडौं , १९ चैत्र । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूलाई न्याय दिनबाट सरकार पछि नहटने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ...

६६औं राष्ट्रिय सहकारी दिवशका अवसरमा विशेष समारोह आयोजना

६६औं राष्ट्रिय सहकारी दिवशका अवसरमा विशेष समारोह आयोजना


काठमाडौं , १९ चैत्र । नेपालको सहकारी अभियानले विविध कार्यक्रमको आयोजनाका साथ आज राष्ट्रिय सहकारी दिवश मनाइदैँछ । वि सं । २०१३ साल चैत्र २० गते चितवनमा वखानपुर ऋण सहकारी समिति स्थापना भएको दिनलाई स्मरण...

कांग्रेसमा देउवाको राजनीति : पौडेल ‘आउट’ भएपछि जोशी ‘इन’

कांग्रेसमा देउवाको राजनीति : पौडेल ‘आउट’ भएपछि जोशी ‘इन’


काठमाडौं , १९ चैत्र । तनहुँमा नेपाली कांग्रेसका दुई हस्ती थिए गोविन्दराज जोशी र रामचन्द्र पौडेल । दुवैको को ठूलो भन्ने प्रतिष्ठाको लडाइ थियो । तर, २०७४ सालको निर्वाचनमा जोशीले कांग्रेसबाट टिकट पाएनन् ...

अनुशासन उल्लङ्घन गरेका नेताहरुमाथिको कारवाही फुकुवा गर्ने कांग्रेसको निणर्य

अनुशासन उल्लङ्घन गरेका नेताहरुमाथिको कारवाही फुकुवा गर्ने कांग्रेसको निणर्य


काठमाडौँ । नेपाली कांग्रेसले बारा, चितवन र तनहुँमा स्वतन्त्र उम्मेदवार भई पार्टीको अनुशासन उल्लङ्घन गरेका नेताहरुमाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको...

नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र जङ्गल सफारी सुरु

नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र जङ्गल सफारी सुरु


चितवन ।  चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम सेक्टरबाट समेत निकुञ्जभित्र जङ्गल सफारीको अनुमति दिएपछि नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र जङ्गल सफारी सुरु भएको छ । यो सँगै चितवन राष्ट्रिय...

हावाहुरीसहितको असिनाले झापाको बालीनालीमा क्षति

हावाहुरीसहितको असिनाले झापाको बालीनालीमा क्षति


काठमाण्डौँ ।  झापामा हावाहुरीसहित आएको वर्षा र असिनाले अन्न तथा तरकारी बालीमा क्षति पुर्याएको छ । शुक्रबार राति हावाहुरीसहित आएको वर्षा र असिनाले मकै, खरबुजा र तरकारी बालीमा क्षति पुर्याएको कृषि ज्...

रसुवा गढि नाकाबाट आज देखि २५ देखि ३० कन्टेनर सामान पैठारी हुने

रसुवा गढि नाकाबाट आज देखि २५ देखि ३० कन्टेनर सामान पैठारी हुने


काठमाण्डौ । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । रसुवाको रसुवागढी नाका दुईतर्फी सञ्चालनमा आएको हो । नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरो...

मिटरब्याज पीडितका माग पुरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

मिटरब्याज पीडितका माग पुरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता


काठमाडौँ । प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितका सबै माग पूरा गर्ने तयारीमा आफू रहेको बताएका छन् । शनिबार बालुवाटार पुगेका मिटरब्याज पीडितसँग कुराकानी गर्दै प्रधानमन्त्रीले यसो बताएका हुन् । पीडि...