समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

फागुनमा सकियो ठेक्काको म्याद, आएन भरतपुर सिटी हलको फाइनल डिजाइन

फागुनमा सकियो ठेक्काको म्याद, आएन भरतपुर सिटी हलको फाइनल डिजाइन


चितवन । नेपालको भौतिक पूर्वाधारको कामको गति र प्रकृति कस्तो हुन्छ भन्ने कुरा हेर्न चितवनको भरतपुरमा बन्दै गरेको सिटी हललाई हेरे पुग्छ । सिटी हलको ठेक्काको म्याद सकिंदासम्म सहरी विकास तथा भवन निर्मा...

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज हुने

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज हुने


काठमाडौँ । उपप्रधानमन्त्रीसमेत रहेका नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने प्रणालीको खारेज गरेको बताएका छन्। आज गरिएको सूत्रपरिचालन कार्यविधि, २०७८ सुराक...

मन्त्रिपरिषद् विस्तार, ६ वटा मन्त्रालय प्रधानमन्त्रीसँगै

मन्त्रिपरिषद् विस्तार, ६ वटा मन्त्रालय प्रधानमन्त्रीसँगै


काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री दाहालको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्री नियुक्तसँगै मन्त्रिपरिषद् हेरफेर गरेक...

भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार हुने

भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार हुने


चितवन । छ दशकपछि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार हुने भएको छ । भरतपुर महानगरपालिकाले नगरभित्रको गौरवको आयोजनाको रुपमा लिएको उक्त विमानस्थलको स्तरोन्नति र विस्तार गर्न लागिएको हो । भरतपुर मह...

आज कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिँदै

आज कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिँदै


काठमाण्डौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेशसभाबाट दोश्रो पटक विश्वासको मत लिँदैछन्। एमाले,राप्रपा र नेकपा एससहित २५ सांसदको समर्थनमा शर्मा पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भ...

मिटरब्याजपीडित संघर्ष समितिसंग सरकारको दोस्रो चरणको वार्ता सुरु

मिटरब्याजपीडित संघर्ष समितिसंग सरकारको दोस्रो चरणको वार्ता सुरु


काठमाडौँ । मिटरब्याजपीडित संघर्ष समिति र सरकार बीच दोस्रो चरणको वार्ता सुरु भएको छ । बिहीबारको पहिलो वार्ता निष्कर्षविहीन भएपछि शुक्रबार बिहानैदेखि सरकार र पीडत पक्षबीच गृह मन्त्रालयमा वार्ता जारी छ ।...

झन्डै आठ किलो कोकिनसहित दुई भारतीय महिला पक्राउ

झन्डै आठ किलो कोकिनसहित दुई भारतीय महिला पक्राउ


काठमाण्डौ ।  प्रहरीले १७ करोड रुपैयाँ बराबरको झन्डै आठ किलो कोकिनसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत लैजान लागिएको कोकिन बरामद गरी भारत घर भएका भल्ल...

मन्त्रालय बाँडफाँट टुंगियो

मन्त्रालय बाँडफाँट टुंगियो


काठमाडौँ ।  सत्ता गठनबन्धनमा दलहरूले पाउने मन्त्रालयहरूको भागबन्डा टुंगिएको छ । स्रोतका अनुसार नेपाली कांग्रेसले ८ मन्त्रालय‚ नेकपा माओवादी केन्द्रले ५ मन्त्रालय‚ एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय ...

राष्ट्रिय भिटामिन ‘ए’ अभियान बैशाख पहिलो साताबाट

राष्ट्रिय भिटामिन ‘ए’ अभियान बैशाख पहिलो साताबाट


काठमाडौँ । सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागि...

आज मन्त्रिपरिषद् विस्तार गर्ने

आज मन्त्रिपरिषद् विस्तार गर्ने


काठमान्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सत्ता साझेदार दलहरुले आफूलाई परेको मन्त्रालयको भागबण्डा अनुसार नामावली प्रधानमन्त्रीलाई बुझाउनासाथ म...