समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

केरुङ नाका दुईतर्फी सञ्चालन गर्न दुई देश बिच सहमति

केरुङ नाका दुईतर्फी सञ्चालन गर्न दुई देश बिच सहमति


काठमाडौँ । उतरी केरुङ नाका दुईतर्फी व्यापार र जनताको आवतजावतको लागी पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको छ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको आज बसेको पहिलो बैठकमा सो सहमति भएको हो । ...

कृषि तथा वन विज्ञान विश्वविद्यालयले तेस्रो दीक्षान्त गर्दै

कृषि तथा वन विज्ञान विश्वविद्यालयले तेस्रो दीक्षान्त गर्दै


चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्नो तेस्रो पटक दीक्षान्त समारोह गर्ने भएको छ । विश्वविद्यालयले स्नातक तहको शैक्षिक वर्ष २०७२र०७३ देखि हालसम्म र स्नातकोत्तर तहको शैक्षिक वर्ष २०७५र७६ देखि...

सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी पुनः सहभागी हुन नपाउने

सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी पुनः सहभागी हुन नपाउने


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा पुनः सहभागी हुन नपाउने भएको छ । बुधबार साँझ बालुवाटारमा बसेको दश दलीय गठबन्धनको बैठकले ९ दल सरकारमा...

विपन्नको निःशुल्क उपचार गर्न निर्देशन

विपन्नको निःशुल्क उपचार गर्न निर्देशन


मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा मोडेल अस्पताललाई कम्तीमा १० प्रतिशत विपन्नको निःशुल्क उपचार गर्न निर्देशन दिएको छ । कार्यालयको नेतृत्वमा विषयगत कार्यालयका प्रतिनिधि सम्मिलित टोली...

वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि आजबाट स्वास्थ्य परामर्श सेवा

वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि आजबाट स्वास्थ्य परामर्श सेवा


काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकका लागि सरकारले आजदेखि स्वास्थ्य परामर्श सेवा दिंदैछ । पूर्णतया निःशुल्क रहेको यो सेवा आज बिहान १० बजेदेखि सुरु हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपाली...

मन्त्रालय टुंगोमा पुराउन गठबन्धनको बैठक आज पनि बस्दै

मन्त्रालय टुंगोमा पुराउन गठबन्धनको बैठक आज पनि बस्दै


काठमाडौँ ।  सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ। ​ मन्त्रालयको भागबन्डा मिलाउन मंगलबार साँझ साढे २ घण्टा बसेको बैठक विनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो। बैठक आज बिहान ९ बजे प्रधान...

साढे ९ लाख रुपैयाँ नगद र १६ लाख रुपैयाँको चेक बरामद

साढे ९ लाख रुपैयाँ नगद र १६ लाख रुपैयाँको चेक बरामद


काठमाडौँ । जग्गा कित्ताकाट गरिदिने भन्दै सेवाग्राहीबाट लिएको १ लाख ७५ हजार रुपैयाँ घुससहित पक्राउ परेका मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेष कार्कीको साथबाट अख्तियारले थप साढ...

स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश जारी

स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश जारी


काठमाडौँ । उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पस, नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको छ । आज उच...

मानव अधिकार हननका घटनामा कमी नआएको एम्नेस्टी इन्टरनेशनलको निष्कर्ष

मानव अधिकार हननका घटनामा कमी नआएको एम्नेस्टी इन्टरनेशनलको निष्कर्ष


काठमाडौं । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनले सन् २०२१ को नेपालको मानवअधिकारको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । एम्नेस्टी इन्टरनेशनलले आज सार्वजनिक गरेको प्रतिवेदनमा नाग...

मिटरब्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराधसंहिता कानुनमा समावेश गर्ने

मिटरब्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराधसंहिता कानुनमा समावेश गर्ने


काठमाण्डौ । सरकारले मिटरब्याजलाई अपराधको रूपमा व्याख्या गर्ने गरी कानुन संशोधन गर्ने भएको छ । आज मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराधसंहिता कानुनमा समावेश ग...