समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

प्रधानमन्त्री प्रचण्डविरूद्ध रिटको सुनुवाइ ईश्वर खतिवडाको इजलासमा

प्रधानमन्त्री प्रचण्डविरूद्ध रिटको सुनुवाइ ईश्वर खतिवडाको इजलासमा


काठमाडौं, २६ फागुन । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्ध परेको रिटको सुनुवाइ हुँदै छ। माओवादी युद्धकालिन घटनालाई लिएर सर्वाेच्च अदालतमा दायर रिटमाथि शुक्रबार न्यायाधी...

कांग्रेस कैलालीले स्ववियुको लागि खटायो प्रतिनिधि

कांग्रेस कैलालीले स्ववियुको लागि खटायो प्रतिनिधि


धनगढी, २५ फागुन | आगामी चैत ५ र ८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई मध्येनजर गर्दै नेपाली कांग्रेस कैलालीले जिल्ला प्रतिनिधि खटाएको छ । नेपाल विद्यार्थी संघका उम्मेदवारलाई विजयी गराउन...

नवनिर्वाचित राष्ट्रपतिलाई नेकपा एसका अध्यक्ष नेपालको बधाई

नवनिर्वाचित राष्ट्रपतिलाई नेकपा एसका अध्यक्ष नेपालको बधाई


काठमाडौं, २५ फागुन | नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बधाई ज्ञापन गरेका छन् । एक समारोहबीच प्रधानमन्त्रीले राष्ट्रपतिलाई बधाई दिएका हुन् । ने...

नवनिर्वाचित राष्ट्रपतिलाई प्रधानमन्त्रीको बधाई

नवनिर्वाचित राष्ट्रपतिलाई प्रधानमन्त्रीको बधाई


काठमाडौं, २५ फागुन | नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई ज्ञापन गरेका छन्। एक समारोहबीच प्रधानमन्त्रीले राष्ट्रपतिलाई बधाई दिएका हुन् । नेकपा एमालेका...

राष्ट्र हितमात्रै काम गर्न नयाँ राष्ट्रपतिलाई माधव नेपालको सुझाव

राष्ट्र हितमात्रै काम गर्न नयाँ राष्ट्रपतिलाई माधव नेपालको सुझाव


काठमाडौं, २५ फागुन | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्र हितलाई केन्द्रमा राखेरमात्रै काम गर्न आग्रह गरेका छन् । ‘राष्ट्रपति भनेको राष्ट्रको ...

प्रधानमन्त्री प्रचण्डविरुद्धका मुद्दा ‘हेर्न नभ्याइने’मा

प्रधानमन्त्री प्रचण्डविरुद्धका मुद्दा ‘हेर्न नभ्याइने’मा


काठमाडौं, २५ फागुन । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दा बिहीबार हेर्न नभ्याइनेमा परेको छ । माओवादी युद्धकालीन विषयलाई लिएर म...

जसपाले रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

जसपाले रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने


काठमाडौं, २५ फागुन | जनता समाजवादी पार्टी (जसपा)ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । जसपा सांसद प्रदीप यादवले पार्टीले रामसहायलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय ग...

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित


काठमाडौं, २५ फागुन । देशले तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेललाई पाएको छ । राष्ट्रपति पदका लागि बिहीबार भएको निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका पौडेल निर्...

राष्ट्रपति निर्वाचनको मतगणना सुरू, नतिजा आजै

राष्ट्रपति निर्वाचनको मतगणना सुरू, नतिजा आजै


काठमाडौ, २५ फागुन । राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनको ...

को–को सहभागी भएनन् राष्ट्रपति निर्वाचनमा ?

को–को सहभागी भएनन् राष्ट्रपति निर्वाचनमा ?


काठमाडौं, २५ फागुन । राष्ट्रपति चयनका लागि बिहीबार भएको निर्वाचनमा ५१ जना मतदाता अनुपस्थित भएका छन् । राष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेशसभाका सदस्य मतदाता रहने व्यवस्था छ । बिहीबार भएको निर्वाच...