समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लग्ने

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लग्ने


धनगढी, १९ फागुन | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते विश्वासको मत लिने भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री शाहले फागुन २१ गतेका लागि प्रदेश सभा बैठक आह्वान ...

३५ दिनभित्र कम्पनी प्रोफाइल पठाउन आयुर्वेद उद्योगहरूलाई निर्देशन

३५ दिनभित्र कम्पनी प्रोफाइल पठाउन आयुर्वेद उद्योगहरूलाई निर्देशन


काठमाडौं, १९ फागुन | औषधि व्यवस्था विभागले आयुर्वेद औषधि उत्पादन गरिरहेका उद्योगहरूलाई ३५ दिनभित्र कम्पनी प्रोफाइल विभागमा पठाउन सूचित गरेको छ । उद्योगहरूको डाटाबेस निर्माणका लागि उत्पादन गरिरहेको औषध...

पर्वतमा चितुवा मर्‍यो

पर्वतमा चितुवा मर्‍यो


काठमाडौं, १९ फागुन | पर्वतमा स्थानीयबासिन्दाले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको चितुवा मरेको छ । पर्वतको फलेवास नगरपालिका २ गहतेमा शुक्रबार बिहान एउटा चितुवालाई स्थानीयले नियन्त्रणमा लिएर वन कार...

काम खोज्दै खोटाङ पुगेका सिरहाका सदा मृत फेला

काम खोज्दै खोटाङ पुगेका सिरहाका सदा मृत फेला


खोटाङ, १९ फागुन । ज्यालादारी कामका लागि खोटाङ पुगेका सिराहा लौकिया महियानी गाउँपालिका ४० वर्षीय कासिन्दर सदा सुतेकै ठाउँमा मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुढेस्थित नेपाली से...

स्ववियु निर्वाचन कार्यक्रम अघि बढाउन अनेरास्ववियु क्रान्तिकारीको माग

स्ववियु निर्वाचन कार्यक्रम अघि बढाउन अनेरास्ववियु क्रान्तिकारीको माग


खोटाङ, १९ फागुन | अनेरास्ववियु (क्रान्तिकारी) स्ववियु निर्वाचन संयोजन तथा परिचालक समिति खोटाङले निर्वाचन कार्यक्रम अघि बढाउन दिक्तेल बहमुखी क्याम्पससमक्ष माग गरेको छ । क्याम्पस प्रशासनलाई शुक्रबार ध्य...

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदाताले कुन बोक्ने परिचयपत्र ?

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदाताले कुन बोक्ने परिचयपत्र ?


काठमाडौं, १८ फागुन । निर्वाचन आयोगले आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाताले लिएर जानुपर्ने परिचयपत्रबारे निर्णय गरेको छ । एक सातापछि २५ फागुनमा  राष्ट्रपति पदको ३ चैतमा हुने उपराष्ट्रपतिक...

अन्ततः सभामुख घिमिरे वालुवाटरस्थित आफनै भवनमा बस्ने

अन्ततः सभामुख घिमिरे वालुवाटरस्थित आफनै भवनमा बस्ने


काठमाडौं, १९ माघ । सभामुख देवराज घिमिरे वालुवाटारस्थित सरकारी भवनमा सर्ने भएका छन । गत ५ माघमा सभामुख चयन भए पनि वासस्थान नहुदाँ लोकन्थलीस्थित निवासमा बस्दै आएका सभामुख घिमिरे मन्त्रीपरिषदको निर्णयसँग...

राप्रपाले आगामी कार्यक्रमको खाका बनाउन गठन गर्यो समिति

राप्रपाले आगामी कार्यक्रमको खाका बनाउन गठन गर्यो समिति


काठमाडौं, १८ फागु्न | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को रणनीति, कार्यनीति र कार्यक्रमको खाका बनाउन वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा समिति गठन गरिएको छ ।  केन्द्रीय कार्यालय धुम्बार...

विश्वकप लिग–२ : युएईसँग नेपाल पराजित

विश्वकप लिग–२ : युएईसँग नेपाल पराजित


काठमाडौं, १८ फागुन | विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा नेपाल युएईसँग फराकिलो अन्तरले पराजित भएको छ । दुबै अन्तर्राष्ट्रिय मैदानमा युएईले बनाएको २ सय ८ रनको लक्ष्य पछ्याएक...

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य


पोखरा, १८ फागुन । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गुरुङले प्रदेशसभाको चालु अधिवेशन १८ फागुन बिहीबार मध्यराति १२...