Author: समाबेसी संवाददाता
आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालसँग युएई सात रनले पराजित
काठमाडौं, १८ फागुन | आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईलाई हराउँदै नेपाल यू–१९ विश्वकपका लागि छनोट भएको छ । नेपालसामू युएईलाई सात रनले पराजित भएको हो । नेपालका लागि हेमन्त ...
केपी ओलीले संसद विघटन ठिक थियो भनेपछि विकल्प खोजौँ : प्रधानमन्त्री
काठमाडौं, १८ फागुन । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत २६ पुसमा बसेको प्रतिनिधिसभा बैठकमा संसद विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ विकल्प खोजेको ...
यौन दुर्व्यवहार आरोपमा अनाथालयका प्रमुख कारागार चलान
कञ्चनपुर, १८ फागुन | कञ्चनपुर जिल्लामा यौन दुब्र्यहार तथा जबरजस्ती करणीको आरोपमा एक जनालाई कारगार चलान गरिएको छ । जिल्लाको भिमदत्त नगरपालिका–४का शंकर बहादुर चन्दलाई कारागार चलान गरिएको छ । कल्याण अञ्च...
कालिमाटीस्थित विषादी विश्लेषण प्रयोगशालाको निरीक्षण
काठमाडौं, १८ फागुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको समन्वय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रूत...
प्रजातान्त्रिक योद्धा रामप्रसाद राईका बारेमा थप अध्ययन आवश्यक : सभामुख घिमिरे
काठमाडौं, १८ फागुन । सभामुख देवराज घिमिरेले प्रजातान्त्रिक योद्धा रामप्रसाद राईबारे थप खोजी, अध्ययन र अनुसन्धान आवश्यक रहेको बताएका छन् । रामप्रसाद राईको ११४ औं जन्मजयन्तीका अवसरमा बिहीबार काठमाडौंम...
तीन वर्षीया छोरीकाे हत्या आराेपमा बुबा पक्राउ
बाग्लुङ, १८ फागुन । आफ्नै छोरी ३ वर्षीया अरिसा दिनको हत्या गरेकोआराेपमा बागलुङ नगरपालिका-१२ अमलाचौर घर भई जैमिनी नगरपालिका-४ सर्कुवा बस्ने २० वर्षीय सायर दिनलाई प्रहरीले पक्राउ गरेको छ । सायरले ढुङ्ग...
मोलुङ हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुने
काठमाडौं, १८ फागुन । मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुँदै छ । यसमा मागभन्दा ७.३२ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुने कम्पनीले जानाएको छ । उक्त आईपीओमा कुल १ करो...
युनाइटेड मोदी हाइड्रोपावरलाई बोनस सेयर वितरण गर्न स्वीकृति
काठमाडौं, १८ फागुन । विद्युत् नियमन आयोगबाट युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले बोनस सेयर वितरण गर्न स्वीकृति पाएको छ । कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने गरेको थियो । ...
कर्णाली सरकारलाई दिएको समर्थन राप्रपाले फिर्ता लियाे
सुर्खेत, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर...
मुगुमा ६१ प्रतिशत नागरिक विद्युतको पहुँच बाहिर
मुगु, १८ फागुन | विद्युत् उत्पादन क्षमताका हिसाबले देशकै दोस्रो स्थानमा रहेको कर्णाली प्रदेशका केही जिल्लासहित मुगुवासी अँध्यारोमा नै रात कटाउन बाध्य छन् । आगामी २ वर्षमा देशका सबै घरधुरीमा विजुली पु¥...









