समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी निर्वाचित

चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी निर्वाचित


काठमाडौं, १८ फागुन । चलचित्र पत्रकार संघ नेपालको अध्यक्ष समीर बलामी निर्वाचित भएका छन् । बिहीबार मध्याराति घोषणा गरिएको निर्वाचनको परिणामअनुसार प्रतिस्पर्धी राजन घिमिरेलाई पराजित गर्दै बलामी आगामी तीन...

राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दै

राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दै


काठमाडौं, १८ फागुन । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । केन्द्रीय बैंकले तरलताको अभाव टार्न फागुन १८ गते रिपोको बोलकबोल गर्ने भएको छ । यो रिपो चैत २ गते परिपक्क हुनेछ । रा...

सुनको मूल्य ३०० रुपैयाँले बढ्यो, चाँदी भने स्थिर

सुनको मूल्य ३०० रुपैयाँले बढ्यो, चाँदी भने स्थिर


काठमाडौं, १८ फागुन । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको तीन सय रूपैयाँले बढेर १ लाख २ हजार ६०० रुपैयाँमा कारोे...

माधव नेपालसँग भोट मागे सुवास नेम्वाङले

माधव नेपालसँग भोट मागे सुवास नेम्वाङले


काठमाडौं, १८ फागुन । राष्ट्रपति पदका उम्मेदवार एमाले नेता सुवास नेम्वाङले एकीकृत समाजवादीका नेतासँग मत मागेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा एमालेका नेतासहित पुगेका नेम्वाङले आफ्नो पक्षम...

चलचित्र पत्रकार संघकाे अध्यक्षमा समिर बलामी बिजयी

चलचित्र पत्रकार संघकाे अध्यक्षमा समिर बलामी बिजयी


काठमाडौं, १८ फागुन । चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । काठमाडौं हिजो अबेर सम्पन्न २३ औं साधारण सभावाट बलामी ८३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन...

आइसिसी विश्वकप लिग – २: आजबाट सन्दिप लामिछाने पनि मैदानमा

आइसिसी विश्वकप लिग – २: आजबाट सन्दिप लामिछाने पनि मैदानमा


काठमाडौं, १८ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आजवाट नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछाने जोडिने भएका छन । नाबालिग बलात्कारको मुद्धामा बिदेश जान उनी माथी लगाईएको रोकलाई ...

राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने ८ दलका सांसदलाई आज प्रशिक्षण

राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने ८ दलका सांसदलाई आज प्रशिक्षण


काठमाडौं, १८ फागुन । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलको सांसदहरूको आज प्रशिक्षण हुदैँछ । रोयल बैंक्वेट तीनकुनेमा हुने प्रशिक्षण्मा राष्ट्रिय सभा र प्रतिनिध...

हात्तीपाइलेको औषधी हातमा दिएर जान्छन् स्वास्थ्यकर्मी, धेरैले खादैनन्

हात्तीपाइलेको औषधी हातमा दिएर जान्छन् स्वास्थ्यकर्मी, धेरैले खादैनन्


धनगढी, १७ फागुन | कैलालीमा ११ औं चरणमा सुरु भएको हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तरगत आम औषधी सेवन कार्यक्रममा स्वास्थ्यकर्मीको औषधी खुवाउने पुरानै शैली दोहोरिएको पाइएको छ । फागुन ११ गते देखि सुरु...

भूउपयोगी नीति बनाएर कार्यान्वयन गर्छौं : मुख्यमन्त्री शर्मा

भूउपयोगी नीति बनाएर कार्यान्वयन गर्छौं : मुख्यमन्त्री शर्मा


सुर्खेत, १७ फागुन | कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको भूविविधता रक्षा गर्न भूउपयोग नीति निर्माण गर्न प्रदेश सरकार तयार भएको बताएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयक...

रोजगार बन्दै कारागारका कैदीबन्दी

रोजगार बन्दै कारागारका कैदीबन्दी


सुर्खेत, १७ फागुन | सल्यान कारागारका कैदीबन्दी स्वरोजगार बन्ने क्रममा छन् । विभिन्न कसुरमा जेल सजाय काटिरहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानी गर्ने बाटो अवलम्बन गरेका हुन् । कैदीबन्दीले कारागारभ...