समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

पाथिभरामा हिजो साँझ देखी हिमपात, फागुनमा परेको हिमपातले किसान खुसी

पाथिभरामा हिजो साँझ देखी हिमपात, फागुनमा परेको हिमपातले किसान खुसी


ताप्लेजुङ, ११ फागुन । ताप्लेजुङ सदरमुकामसहित आसपासका क्षेत्रमा सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ ।तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिर क्षेत्रमा हिजो साँझ देखी सामान्य...

हात्तिपाइले रोग बिरुद्ध अभियान आजबाट सुरु

हात्तिपाइले रोग बिरुद्ध अभियान आजबाट सुरु


काठमाडौं, ११ फागुन । आज देखी हात्तिपाइले रोग बिरुद्ध आम औषधि सेवन अभियान सुरु हुने भएको  छ । आज अर्थात ११ फागुन देखी २५ फागुनसम्म १५ जिल्लामा हात्तिपाईले रोग बिरुद्ध औषधी सेवन अभियान सुरु हुन लागेको ह...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै,रामचन्द्र पौडेलको राष्ट्रपतिको उम्मेदवार

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै,रामचन्द्र पौडेलको राष्ट्रपतिको उम्मेदवार


काठमाडौं, १० फागुन । राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बिहान ११ बजेवाट सुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्...

आजको मौसम: बाग्मती र गण्डकी प्रदेशमा हिमपात हुने

आजको मौसम: बाग्मती र गण्डकी प्रदेशमा हिमपात हुने


काठमाडौं, ११ फागुन । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागहरूमा मौसम सामान...

रिलिजको ३ महिनाअघि नै फास्ट एण्ड फ्युरियसको बुकिङ खुला

रिलिजको ३ महिनाअघि नै फास्ट एण्ड फ्युरियसको बुकिङ खुला


लसएन्जल्स, १० फागुन । हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस’ फ्रेन्चाइजीको १० औं भागले रिलिजअघि नै एक रेकर्ड बनाएको छ । फिल्मले रिलिजअघि एडभान्स बुकिङको मामलामा नयाँ रेकर्ड राखेको हो । यो फिल्म रिलिजको तीन...

संसदमा प्रकाश ज्वालाको प्रश्न– याे देशमा श्री ५ महाराजाधिराज र राजतन्त्र छ ?

संसदमा प्रकाश ज्वालाको प्रश्न– याे देशमा श्री ५ महाराजाधिराज र राजतन्त्र छ ?


काठमाडौं । एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले  राजतन्त्र र राजाका नाममा मेची–महाकाली प्रचार भइरहेको भन्दै आपत्ति जनाएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका उनले विद्यमा...

अखिल अध्यक्ष बडालको प्रचण्डलाई सुझाव: सहमतिको पालना गर

अखिल अध्यक्ष बडालको प्रचण्डलाई सुझाव: सहमतिको पालना गर


काठमाडौं, १० फागुन । एमाले र नेकपा एमाले निकट अनेरास्वियुका अध्यक्ष समिक बडालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्थिर राजनीति गर्न छाडनु पर्ने बताएका छन् । पुर्व सहमति अनुसार राष्ट्रपतिमा एमाल...

ठाकुरलाई राष्ट्रपतिकाे प्रस्ताव लिएर लोसपा नेता बालकोटमा

ठाकुरलाई राष्ट्रपतिकाे प्रस्ताव लिएर लोसपा नेता बालकोटमा


काठमाडौं, ९ फागुन । महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने प्रस्ताव लिएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)का शिर्ष नेताहरु बालकोट पुगेका छन्। ठाकुरसहित गएका लोसपाका ने...

खो–खो प्रतियोगिता उपाधि ठाकुरबाबा नगरपालिका पोल्टामा

खो–खो प्रतियोगिता उपाधि ठाकुरबाबा नगरपालिका पोल्टामा


भक्तपुर, ९ फागुन ।  पुरुष खो खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिका बर्दियाले हात पारेको छ । भक्तपुर नगरपालिकाकोे आयोजनामा भएको अन्तरनगर खाे खाे प्रतियाेगतामा ठाकुरबाबालेृ एक लाख ५० हजार (डेढ लाख)...

राष्ट्रपतिमा महन्थको नाम लाेसपा नेताकाे प्रधानमन्त्रीसँग भेटघाट, अन्य दलसँग पनि छलफल गर्ने

राष्ट्रपतिमा महन्थको नाम लाेसपा नेताकाे प्रधानमन्त्रीसँग भेटघाट, अन्य दलसँग पनि छलफल गर्ने


काठमाडौं, ९ फागुन । भावी राष्ट्रपतिमा महन्थ ठाकुरको प्रस्ताव राखेर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का नेताहरु बालुवाटरवाट निस्केका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिय राष्ट्...