समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूसँग अन्तर संवाद कार्यक्रम

प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूसँग अन्तर संवाद कार्यक्रम


 काठमाडौं, ११ फागुन । पूर्व सांसद मञ्च नेपालको आयोजना र संघीय संसद सचिवालयको समन्वयमा संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा) का सदस्यहरूसँग अन्तर संवाद तथा बधाई कार्यक्रम भइरहेको छ । नयाँ बानेश्वरस...

नेविसंघ महोत्तरीको विवाद चुलिँदै

नेविसंघ महोत्तरीको विवाद चुलिँदै


महोत्तरी, ११ फागुन । नेपाल विद्यार्थी संघ (नेविसंघ) महोत्तरीको विवाद चुलिन थालेको छ । छलफल नै नगरी जिल्लाका नेताहरुले अध्यक्षका लागि सुनिल सुमनको नाम केन्द्रमा पठाएपछि विवाद चुलिन थालेको हो । केन्द्रब...

कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट मझुवागढी सबैभन्दा अगाडि

कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट मझुवागढी सबैभन्दा अगाडि


खोटाङ, ११ फागुन ।    कार्यसम्पादन सुचक मूल्यांकनमा खोटाङको १० स्थानीय तहमध्ये जन्तेढुंगा गाउँपालिकाले सबैभन्दा कम अंक ल्याएको छ । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले प्रकाशित गरेको कार्यसम्पादन...

बारामा सार्वजनिक स्थानमा डिजे बजाउन प्रतिबन्ध

बारामा सार्वजनिक स्थानमा डिजे बजाउन प्रतिबन्ध


बारा, ११ फागुन । जिल्ला प्रहरी कार्यालय बाराले बिहीबारदेखि सार्वजनिक स्थानमा डिजे बजाउन रोक लगाउने भएको छ । उत्सव र कार्यक्रमका नाममा चर्को आवाजमा डिजे बजाउने क्रम बढेपछि प्रहरीले नियन्त्रण गर्न लागेक...

प्रधानमन्त्री प्रचण्ड र माधप नेपालबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र माधप नेपालबीच भेटवार्ता


काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । राजनीतिक दलहरुमा भावी राष्ट्रपतिको विषय पेचिलो बनिरहेका बेला उनीहरुबीच भेटवार्...

कुमारी बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन

कुमारी बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन


काठमाडौं, ११ फागुन  । कुमारी बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकको २७ लाख ५५ हजार २५३ कित्ता संस्थापक सेयर माघ २६ गतेदेखि लिलामी बिक्...

काउलेपानीमा लालीगुराँस प्याकेज

काउलेपानीमा लालीगुराँस प्याकेज


लमजुङ , १० फागुन । लमजुङको उत्कृष्ट पर्यटकीय गाउँ काउलेपानीमा लालीगुराँस प्याकेज सुरु भएको छ । काउलेपानीको १२ महिने प्याकेजअन्तर्गत फागुन सुरु भएसँगै लालीगुराँस प्याकेज सुरु भएको हो । काउलेपानी होमस्ट...

कलंकी–महाराजगञ्ज सडक खण्डको निरीक्षण, स्वयम्भूका संरचना नभत्काइने

कलंकी–महाराजगञ्ज सडक खण्डको निरीक्षण, स्वयम्भूका संरचना नभत्काइने


काठमाडौं, ११ फागुन । उपप्रधान तथा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले बिहीबार कलंकी–महाराजगञ्ज सडक खण्डको निरीक्षण गरेको छ । मन्त्री श्रेष्ठ, नेपाल...

युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री

युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री


काठमाडौं, ११ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन् । बिहीबार बिहान काठमाडौंको टुंडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ ...

बिरगञ्जमा अनुमति नलिई सञ्चालन गरिएका तीन स्वास्थ्य संस्थामा शिलबन्दी

बिरगञ्जमा अनुमति नलिई सञ्चालन गरिएका तीन स्वास्थ्य संस्थामा शिलबन्दी


वीरगञ्ज, ११ फागुन । वीरगञ्ज महानगरपालिकाले अनुमति नलिई सञ्चालनमा रहेका तीन वटा स्वास्थ्य संस्थामा शिलबन्दी गरेको छ । वीरगञ्ज–४ विर्ता स्थित चित्रांश पोली हेल्थ क्लिनिक, प्याथोलोजी ल्याब र श्रीगणेश डाइ...