Author: समाबेसी संवाददाता
राष्ट्रपति निर्वाचन कार्यक्रम : आज उजुरीमाथि छानबिन गर्ने र अन्तिम नामावली प्रकाशन गर्ने
काठमाडौं । राष्ट्रपति निर्वाचन कार्यक्रमअन्तर्गत शुक्रबार मतदाता नामावलीमा समावेश नाममा दावी विरोध र उजुरीमाथि छानविन गरेर अन्तिम नामावली प्रकाशन गरिँदै छ । २५ फागुनमा हुने राष्ट्रपति र ३ चैतमा हुने ...
केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप सुरु
काठमाडौं, ११ फागुन । एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा बिहीबारबाट केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीपसुरु भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार च्याम्पियनसीको उद्घाटन गरेका ...
मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं, ११ फागुन । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंहदरवारस्थित मन्त्रिपरिषद्कको कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ज्ञानलाई विज्ञानसँग जोड्ने शिक्षा आवश्यक : प्रधानमन्त्री
काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्ञानलाई विज्ञानसँग जोडेर मात्र विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुने बताएका छन् । बिहीबार दिउँसो बालुवाटारमा राजर्षि जनक विश्वविद्यालयको छै...
८१ वर्षीय सर्वजीतको प्रधानमन्त्रीलाई पत्र- मर्ने कि न्यायका लागि गुहार्नेबाहेक अरू बाटो भएन
काठमाडौं, ११ फागुन । काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा बस्दै आएका ८१ वर्षीय सर्वजीत सिंह तामाङले आफ्नो घर छोरीले बेचिदिँदा अन्यायमा परेको भन्दै न्यायका लागि प्रधानमन्त्रीलाई सम्बाेधन गर्दै प्रधानमन...
लागुऔषधसहित २१ जना पक्राउ
काठमाडाै , ११ फागुन । देशका विभिन्न स्थानबाट लागुऔषधसहित २१ जना पक्राउ परेका छन् । सिन्धुलीकाे मरिण गाउँपालिका-४ चुरे जंगलबाट अवैध लागूऔषध गाँजा करिब १ सय १५ किलोग्राम, मोटरसाइकल ३ थान र खुकुरी २ था...
सेयर बजारमा ओरालो, २ अर्बको कारोबार
काठमाडौं, ११ फागुन । साताको अन्तिम कारोबार सेयर बजारमा ओरालोे लागेको छ । नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११...
बालिका बलात्कार आराेपमा एक जना पक्राउ
म्याग्दी, ११ फागुन । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगला गाउँपालिका-३ बरंजा बस्ने २० वर्षीय ओम भन्ने राज थापालाई प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई थापाले २०७९ भदौ ५ गते सोही ठ...
जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ
काठमाडौं, ११ फागुन । बुढानिलकण्ठ नगरपालिका-१३ सापाटारमा ओखर (जुवा) खेलिरहेको अवस्थामा उदयपुर चौडण्डी नगरपालिका-८ घर भई हाल काठमाण्डौं बौद्ध बस्ने ४५ वर्षीय धन बहादुर मगरसमेत ९ जनालाई प्रहरीले पक्राउ ग...
प्रहरीको खोजी सूचीमा रहेका लक्ष्मी महतो कोइरी राष्ट्रपति निर्वाचनको मतदाता
महोत्तरी, ११ फागुन | कर्तव्य ज्यान मुद्दामा प्रहरीको फरार सूचीमा रहेका संसद लक्ष्मी महतोको नाम राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश गरिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्त...








