मन्त्रिपरिषद् बैठक जारी
प्रकाशित मिति: बिहिबार, फाल्गुण ११, २०७९ | १७:३१:५१
काठमाडौं, ११ फागुन । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंहदरवारस्थित मन्त्रिपरिषद्कको कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण ११, २०७९ |
१७:३१:५१
5765



















