समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

एक साताभित्र सत्तारुढ गठबन्धन भविष्य टुंगो लाग्छ : माधव नेपाल

एक साताभित्र सत्तारुढ गठबन्धन भविष्य टुंगो लाग्छ : माधव नेपाल


काठमाडौं, ७ फागुन । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र सत्तारुढ गठबन्धनको टुंगो लाग्ने बताएका छन् । कीर्तिपुरमा आफ्नो पार्टीनिकट अनेरास्ववियुको स्थायी कमिटीको दोस्रो बैठकलाई सम्ब...

नेपाल–भारतबीच अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने निर्णय

नेपाल–भारतबीच अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने निर्णय


काठमाडौं, ७ फागुन । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौं बैठकले दुई मुलुकबीचको विद्युत प्रसारण लाइन विस्तार र व्यापार प्रवद्र्धनमा महत्वपूर्ण निर्णय गरेको छ । नेपाल सरकारको  ऊर्जा...

एमालेले १३ फागुमा राष्ट्रपतिको उम्मेदवार सार्वजनिक

एमालेले १३ फागुमा राष्ट्रपतिको उम्मेदवार सार्वजनिक


विराटनगर, ७ फागुन । नेकपा एमालेले आफ्नो तर्फबाट १३ फागुनमा राष्ट्रपति पदको उम्मेदवार सार्वजनिक गर्ने भएको छ । २५ फागुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनको १३ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ ।...

२५ वर्षसम्म लालपुर्जा पाउन संर्घष

२५ वर्षसम्म लालपुर्जा पाउन संर्घष


सुर्खेत, ४ फागुन । ताँजाकोट गाउँपालिका– ३ को मासपुर हुम्लाका स्थानीयको हातमा २५ वर्षदेखि लालपुर्जा बिहीन अवस्थामा उपभोग गर्दै आएका छन्  । २०५४ सालमा जग्गाको नापी गरेको भए पनि हालसम्म उक्त गाउँका स्थान...

निजगढ नगरपालिकाद्वारा नदीजन्य पदार्थको बोलपत्र आह्वान

निजगढ नगरपालिकाद्वारा नदीजन्य पदार्थको बोलपत्र आह्वान


बारा, ४ फागुन । चालू आर्थिक वर्षको लागि आह्वान गरेको नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्रीको ठेक्का लाग्न नसकेपछि  निजगढ नगरपालिकाले दोस्रो पटकको लागि फेरि बोलपत्र आह्वान गरेको छ । यसअघि पुष २४ गते ३०...

६-७ फागुनमा तेस्राे किरात राई प्राज्ञिक सङ्गोष्ठी

६-७ फागुनमा तेस्राे किरात राई प्राज्ञिक सङ्गोष्ठी


खोटाङ, ४ फागुन ।  किरात राई प्रज्ञा परिषदले तेश्रो किरात राई प्राज्ञिक सङ्गोष्ठीको तयारी गरेको छ । किरात राई यायोक्खाको बौद्धिक क्रियाकलाप गर्न बनाइएको परिषदले आगामी फागुन ६ र ७ गते यायोक्खाको कार्याल...

नेप्सेलाई सिभिल बैंकको पत्राचारः सेयर कारोबार १४ फागुनदेखि रोक्न माग

नेप्सेलाई सिभिल बैंकको पत्राचारः सेयर कारोबार १४ फागुनदेखि रोक्न माग


काठमाडौं, ४ फागुन । सिभिल बैंकले सेयर कारोबार रोक्का गरिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आग्रह गर्दै पत्र पठाएको छ । बैंकले फागुन १४ गतेदेखि चैत २ गतेसम्म सेयर काराेबार राेक्न नेप्सेलाई पत्राचार ...

राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुन्छः रामकुमार राई पासाङ

राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुन्छः रामकुमार राई पासाङ


खोटाङ, ४ फागुन । प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले राष्ट्रिय सहमतिमा राष्ट्रपति निर्वाचित हुने बताएका छन् । प्रेस सेन्टर खोटाङले दिक्तेलमा बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस...

नयाँ बसपार्क घटनाको छानबिन गर्न समिति गठन

नयाँ बसपार्क घटनाको छानबिन गर्न समिति गठन


काठमाडौं, ४ फागुन । प्रहरी प्रधान कार्यालयले नयाँ बसपार्क क्षेत्रमा भएको घटनाको छानबिन गर्न डीआईजी नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । गत सोमबार यातायात व्यवसायीको आन्दोलनका क्रममा भएको ...

सांसद चन्द्र भण्डारीकी आमाको निधन

सांसद चन्द्र भण्डारीकी आमाको निधन


काठमाडौं, ४ फागुन । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी सांसद चन्द्र भण्डारकी ८९ वर्षीया आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचारक...