समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

रेशमलाई भेट्न कारागार पुगे सुदूरपश्चिमका मुख्यमन्त्री शाह

रेशमलाई भेट्न कारागार पुगे सुदूरपश्चिमका मुख्यमन्त्री शाह


धनगढी, २९ माघ | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मूक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाटवार्ता भएको छ । टीकापुर घटनामा डिल्लीबजार कारागार काठमाडौंमा रहेका नागरिक उन्मूक...

श्रोत नखुलेको रकमसहित वीरगञ्जबाट एक जना पक्राउ

श्रोत नखुलेको रकमसहित वीरगञ्जबाट एक जना पक्राउ


वीरगञ्ज, २९ माघ | सशस्त्र प्रहरी बल नेपाल बिओपी वीरगञ्जले श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १६ स्थित शंकराचार्य गेट...

सरकारले दियो भोली सार्वजनिक बिदा

सरकारले दियो भोली सार्वजनिक बिदा


काठमाडौं, २९ माघ | नेपाल सरकारले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भोली सार्...

धनगढी पुगेर माधव नेपालले भने- रेशम चौधरीको रिहाइ आवश्यक छ

धनगढी पुगेर माधव नेपालले भने- रेशम चौधरीको रिहाइ आवश्यक छ


धनगढी, २९ माघ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेशम चौधरीको रिहाइ आवश्यक रहेको बताएकाछन् । धनगढीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधाननमन्त्री रहेका नेपालले राजनीतिक प्रकृत...

चितवन-२ मा १० वैशाखमा उपनिर्वाचन हुने

चितवन-२ मा १० वैशाखमा उपनिर्वाचन हुने


काठमाडौं, २९ माघ । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी १० वैशाखमा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुने जानकारी दिएको छ ।  रवि लामिछाने सांसदबाट पदमुक्त भएकाले सो क्षेत्रमा उपनिर्वाचन हुन...

टर्की भुकम्पः १४९ घण्टापछि भग्नावशेषमुनिबाट ३५ वर्षीय व्यक्तिको जिवितै उद्धार

टर्की भुकम्पः १४९ घण्टापछि भग्नावशेषमुनिबाट ३५ वर्षीय व्यक्तिको जिवितै उद्धार


काठमाडौं, २९ माघ । दक्षिणी टर्कीको हाते प्रान्तमा शक्तिशाली भूकम्प गएको १४९ घण्टापछि भत्किएको भवनको भग्नावशेषमुनिबाट एक ३५ वर्षीय व्यक्तिको उद्धार गरिएको छ । टर्कीको सरकारी समाचार एजेन्सी अनादोलुले जन...

पूर्वसांसद कर्मा घलेको निधनमा संसदमा शोक प्रस्ताव पारित

पूर्वसांसद कर्मा घलेको निधनमा संसदमा शोक प्रस्ताव पारित


काठमाडौं, २९ माघ । प्रतिनिधिसभाले पूर्वसांसद कर्मा घलेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले घलेको निधनप्रति सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको हो ।  नेपाली...

जब भारतमा तेस्रोलिङ्गीको एकजोडी गर्भवतीको फोटोसुट भाईरल भयाे

जब भारतमा तेस्रोलिङ्गीको एकजोडी गर्भवतीको फोटोसुट भाईरल भयाे


केरला, २९ माघ । भारत केराला राज्यका एक तेस्रो लिङ्गी दम्पतीले खिचेको गर्भावस्थाको फोटोसुट सामाजिक सञ्जालमा भाइरल भएको छ । दम्पतीले गर्भधारण गरेको फोटोसुट गरेर ईन्स्टाग्राममार्फत जब बाहिर ल्याए, जो अहि...

टर्की भूकम्पः कमसल भवन बनाउने १५ ठेकेदार पक्राउ, १ सयभन्दा बढीलाई पक्राउ पुर्जी

टर्की भूकम्पः कमसल भवन बनाउने १५ ठेकेदार पक्राउ, १ सयभन्दा बढीलाई पक्राउ पुर्जी


इस्तानाबुल, २९ माघ । टर्की सरकारले सोमबारको भूकम्पमा भत्किएका भवनहरू निर्माण गर्ने ११३ ठेकेदारहरुलाई पक्राउ पुर्जी जारी गरेको छ । जसमध्ये टर्की पुलिसले निर्माण ठेकेदारसहित कम्तिमा १५ जनालाई हिरासतमा ल...

अर्घाखाँचीमा पर्यटनकाे छलफल : चिन्ता सन्धिखर्क गाेरुसिंगे सडकखण्डकाे

अर्घाखाँचीमा पर्यटनकाे छलफल : चिन्ता सन्धिखर्क गाेरुसिंगे सडकखण्डकाे


अर्घाखाँची, २९ माघ । नेपाल पर्यटन बाेर्डले अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा अर्घाखाँची जिल्लाकाे पर्यटनकाे सम्भावना विषयक कार्यक्रममा सन्धिखर्क गाेरुसिंगे सडक स्तराेन्नतिकाे विषयले प्राथमिकता पाएकाे छ ...