Author: समाबेसी संवाददाता
इरानमा थप ३ प्रदर्शनकारीलाई मृत्युदण्ड
तेहरान, २६ पुस | इरानमा हिजावसम्बन्धी नियम उल्लंघनको आरोपमा पक्राउपछि हिरासतमै मृत्यु भएकी महसा अमिनीको विषयलाई लिएर भड्किएको प्रदर्शन जारी छ । सरकारले सुरक्षा फौजका सदस्यको हत्यामा संलग्न रहेको आरोपम...
पोखराबाट ३ किलो चरेशसहित १ जना पक्राउ
पोखरा, २६ पुस | पोखराबाट ३ किलो चरेश सहित १ जना पक्राउ परेका छन् । कास्की प्रहरीले पृथ्वीचोकबाट चरेश सहित ३५ वर्षका विरेन शाहीलाई पक्राउ गरेको हो ।प्रहरीले शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उ...
गण्डकीमा कांग्रेस मात्रै प्रतिपक्षी
पोखरा, २६ पुस | नयाँ सरकार गठन भएसँगै गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस मात्रै प्रतिपक्षमा रहने भएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सीटको कांग्रेस प्रतिपक्षमा पुग्यो । यस अघि एकीकृत समाजवादी ...
प्रदेश १ मा मुख्यमन्त्री र ३ मन्त्रीद्वारा शपथ ग्रहण
विराटनगर, २५ पौष । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङसँग कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । त्यस्तै एमालेबाट तिलकुमा...
वाग्मती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल नियुक्त
काठमाडौँ, २५ पौष । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्कट्टेल नियुक्त भएका छन् । प्रदेशप्रमुख यादवचन्द्र शर्माले जम्कट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपा...
थप ५ जनामा कोरोना संक्रमण पुष्टि, २ जना डिस्चार्ज
काठमाडौँ, २५ पौष । पछिल्लो २४ घण्टामा थप ५ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख १ हजार २७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको स...
जनमत अनुसारको सरकार बनेको छ : गृहमन्त्री लामिछानेले
काठमाडौँ, २५ पौष । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनमत अनुसारको सरकार बनेको बताएका छन् । आज प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जनताले दिएको मतलाई सम्मान गर्दै आफूहरु सरकारमा सहभाग...
अब सबै मिलेर काम गरौँ, सरकार बनाउने र ढाल्ने खेलमा नलागौँ : अध्यक्ष ओली
काठमाडौँ, २५ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई अवसरसँगै धेरै चुनौती पनि रहेको बताएका छन ।आजको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले अहि...
हामी जनताको निगरानीमा छौँ : प्रधानमन्त्री दाहाल
काठमाडौँ, २५ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरु जनताको निगरानीमा रहेको बताएका छन् । आज बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जनताले निसर्त नभई ससर्त समर्थन गरेको बताए ...
प्रतिनिधिसभासँग जनताको थुप्रै अपेक्षा छन् : सभापति देउवा
काठमाडौँ, २५ पौष । निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको पूरा कार्यकालका लागि सांसदहरुको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन ग...









