वाग्मती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल नियुक्त
प्रकाशित मिति: सोमबार, पौष २५, २०७९ | १६:३१:५०
काठमाडौँ, २५ पौष । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्कट्टेल नियुक्त भएका छन् । प्रदेशप्रमुख यादवचन्द्र शर्माले जम्कट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त गरिएको शर्माले बताए ।
प्रकाशित मिति : सोमबार, पौष २५, २०७९ |
१६:३१:५०
7393



















